Bs Surveying - बि.एस.सर्भेइङ

Bs Surveying - बि.एस.सर्भेइङ this page is dedicated to share educational vedios of surveying for professional surveyors, Amin(Basic surveyor), Geomatics engineers and the general people.
(2)

नापी र नक्साका कुरा
आधिकारिकता र विश्वसनीयता हाम्रो प्रतिबद्दता
[भूमि/मालपोत/नापी विशेष र नापी लोकसेवा हव]
This page is dedicated to share educational Information/contents of surveying for professional Surveyors, Geomatics Engineer and the general people. Follow now

What this page is all about?
- Surveying Practical & theoretical vedio/tips/tricks
- PSC subjective & objective Questions & Solution
- Land measurement information & work
- Surveying technical& Software tutorial

जिल्ला समितिलाई परिपत्र ।
15/06/2026

जिल्ला समितिलाई परिपत्र ।

सर्वेक्षक पदको स्विकृत नामावली (PSC LUMBINI)
13/06/2026

सर्वेक्षक पदको स्विकृत नामावली (PSC LUMBINI)

गुठी संस्थानले धनुषा जिल्लाभित्र रहेका राजगुठीका मठ–मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा भएको अनाधिकृत अतिक...
13/06/2026

गुठी संस्थानले धनुषा जिल्लाभित्र रहेका राजगुठीका मठ–मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा भएको अनाधिकृत अतिक्रमण तत्काल हटाउन सार्वजनिक सूचना जारी ।

12/06/2026

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ कार्यान्वयनका लागि आज नापी विभागका उपमहानिर्देशक कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ८ सदस्यीय सहजीकरण समिति गठन गरेको छ ।
🔹समिति सदस्यहरु
​✔️गृह मन्त्रालयका उपसचिव,
✔️पूर्वाधार विकास मन्त्रालयका उपसचिव,
✔️भूमि प्रशासन कार्यालय र नापी कार्यालय डिल्लीबजारका प्रमुख
✔️भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह समन्वय शाखाका प्रमुख,
✔️भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत
✔️नापी विभागका नापी अधिकृत सदस्य–सचिव

12/06/2026

: आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई कार्यान्वयन गर्ने निर्णय गरेको छ। सो प्रतिवेदन कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ।

मालपोत (नवौं संसोधन) नियमावली २०८३
12/06/2026

मालपोत (नवौं संसोधन) नियमावली २०८३

जग्गा (नाप जाँच) (दोस्रो संसोधन) नियमावली, २०८३
12/06/2026

जग्गा (नाप जाँच) (दोस्रो संसोधन) नियमावली, २०८३

अमिन पदको लिखित नतिजा (गण्डकी प्रदेश लोकसेवा आयोग)
10/06/2026

अमिन पदको लिखित नतिजा (गण्डकी प्रदेश लोकसेवा आयोग)

७७ वटै जिल्लामा, जिल्ला भूमी समस्या समाधान समिति सदस्यहरु देहाय अनुसार रहने छ ।
08/06/2026

७७ वटै जिल्लामा, जिल्ला भूमी समस्या समाधान समिति सदस्यहरु देहाय अनुसार रहने छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Bs Surveying - बि.एस.सर्भेइङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bs Surveying - बि.एस.सर्भेइङ:

Share