NUDA.design

NUDA.design Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NUDA.design, Building Materials, Kathmandu.

19/08/2025

Neo Urban development architect. Design.

Bookfree Friday अन्तर्गत  भानु मा. वि. मा रोबोटिक्स, कृतिम बौद्धिकता ( Artificial Inteligence ) र कोडिङका कक्षा सुरु कोड...
28/08/2023

Bookfree Friday अन्तर्गत भानु मा. वि. मा रोबोटिक्स, कृतिम बौद्धिकता ( Artificial Inteligence ) र कोडिङका कक्षा सुरु

कोडिङ् सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ब्लकमा आधारित कोडिङ् सिकाइएको छ । यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई पाइथन प्रोग्रामिङ् सिकाइएको छ। विद्यार्थीहरुको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनौट गरिएको हो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयहरुबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ । विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरु पनि चलिरहेका छन ।
महानगरपालिकाका १४ वटा विद्यालयमा कोडिङ् क्लव गठन भइसकेका छन् । उनीहरुको काम विश्वका १६० भन्दा धेरै देशमा क्लव सञ्जालमा जोडिन्छ ।

29/07/2022

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when NUDA.design posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share