25/10/2026
दशैं आयो, टीका लगाइयो, जमरा सजाइयो… 🌾❤️
अब सुनौँ त हजुरहरूको दशैंको कहानी! 😍
कसैको दशैं गाउँमा, कसैको शहरमा,
कसैको पिङमा, त कसैको मिठो परिकारमा! 🤭🪁
हजुरहरूको दशैं चाहिँ कस्तो भयो त? 👀
रमाइला पल, मिठा सम्झना अनि दशैंका किस्साहरू कमेन्टमा पोख्नुहोस् है! 👇💬
झ्याल–ढोकाबाट घरमा उज्यालो छिराएझैँ, हरेक घरमा खुसी र समृद्धि छाइरहोस्! 🏡💙
Aone Aluminium & uPVC Udhyog
हजुरहरूको घरको आराम र सुरक्षामा सधैँ साथमा! ✨
#दशैं२०८३