Neolina

Neolina Neolina is Bencardo’s affordable bathware line, crafted for customers who seek quality, functionality, and style without compromise.
(1)

Designed for the modern Nepalese household, Neolina offers a curated range of sanitaryware and fittings.

खीर खाने दिनको शुभकामना!
31/07/2026

खीर खाने दिनको शुभकामना!

ज्ञानले सोच निर्माण गर्छ, र सही मार्गदर्शनले भविष्य।गुरु पूर्णिमाको यस पावन अवसरमा, ज्ञान, संस्कार र प्रेरणाको ज्योति फै...
29/07/2026

ज्ञानले सोच निर्माण गर्छ, र सही मार्गदर्शनले भविष्य।
गुरु पूर्णिमाको यस पावन अवसरमा, ज्ञान, संस्कार र प्रेरणाको ज्योति फैलाउने सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान तथा कृतज्ञता।
निओलिना परिवारको तर्फबाट गुरु पूर्णिमाको हार्दिक शुभकामना।

हरेक फ्लससँग पानी बचत गर्ने बानी बनाऔं। Neolina One Piece Toilet:✔ कम पानीको प्रयोग✔ प्रभावकारी सफाइ✔ आधुनिक र आकर्षक डि...
11/06/2026

हरेक फ्लससँग पानी बचत गर्ने बानी बनाऔं।
Neolina One Piece Toilet:
✔ कम पानीको प्रयोग
✔ प्रभावकारी सफाइ
✔ आधुनिक र आकर्षक डिजाइन
✔ लामो समयसम्म टिकाउ
कम खर्च, बढी बचत र हरित भविष्यतर्फ एक सानो तर महत्वपूर्ण कदम।

राम्रो पनि, सहि मूल्य पनि
निओलिना नै ठीक छ

Contact us today at 9841323686 or call our
Toll-Free number 16600124444 for details !




परम्परागत मिररभन्दा ५०% सम्म कम बिजुली खपत गर्ने र टच सेन्सर, डिमेबल लाइट, एवं एन्टिफग जस्ता स्मार्ट सुविधाहरू भएको यो ऐ...
10/06/2026

परम्परागत मिररभन्दा ५०% सम्म कम बिजुली खपत गर्ने र टच सेन्सर, डिमेबल लाइट, एवं एन्टिफग जस्ता स्मार्ट सुविधाहरू भएको यो ऐनाले तपाईंको दैनिक जीवनलाई सहज र आधुनिक बनाउनेछ।
Neolina: Where Quality Meets Value.

राम्रो पनि, सहि मूल्य पनि
निओलिना नै ठीक छ

Contact us today at 9841323686 or call our
Toll-Free number 16600124444 for details !

सुन्दर डिजाइन मात्र होइन, दीर्घकालीन प्रदर्शन पनि महत्त्वपूर्ण हुन्छ।तपाईंको One-piece Toilet लाई लामो समयसम्म चम्किलो, ...
07/06/2026

सुन्दर डिजाइन मात्र होइन, दीर्घकालीन प्रदर्शन पनि महत्त्वपूर्ण हुन्छ।
तपाईंको One-piece Toilet लाई लामो समयसम्म चम्किलो, सफा, र टिकाउ राख्न सही हेरचाह अपनाउनुहोस्।

राम्रो पनि, सहि मूल्य पनि
निओलिना नै ठीक छ

तपाईंको Smart Mirror लाई पनि स्मार्ट हेरचाह चाहिन्छ Soft microfiber कपडाले नियमित सफा गर्नुहोस् र यसको प्रिमियम फिनिस जो...
04/06/2026

तपाईंको Smart Mirror लाई पनि स्मार्ट हेरचाह चाहिन्छ
Soft microfiber कपडाले नियमित सफा गर्नुहोस् र यसको प्रिमियम फिनिस जोगाउन कडा रसायन प्रयोग नगर्नुहोस्। Mirror मा पानी जम्न नदिनुहोस् र छिटा परे तुरुन्त सफा गर्नुहोस्।

राम्रो पनि, सहि मूल्य पनि
निओलिना नै ठीक छ

A beautiful bathroom deserves a vanity that stays flawless for years. To help you maintain that premium look and durabil...
31/05/2026

A beautiful bathroom deserves a vanity that stays flawless for years. To help you maintain that premium look and durability, follow these simple yet essential maintenance tips from Neolina.

जनताको अधिकार, स्वतन्त्रता र समानताको लागि जीवन उत्सर्ग गर्ने वीर सहिदहरूको बलिदान कहिल्यै व्यर्थ जाने छैन। उहाँहरूको यो...
29/05/2026

जनताको अधिकार, स्वतन्त्रता र समानताको लागि जीवन उत्सर्ग गर्ने वीर सहिदहरूको बलिदान कहिल्यै व्यर्थ जाने छैन।
उहाँहरूको योगदानप्रति सम्मान व्यक्त गर्दै, गणतन्त्र दिवसको हार्दिक शुभकामना।

May this Eid bring peace to your heart, happiness to your home, and countless moments to cherish with your loved ones. E...
28/05/2026

May this Eid bring peace to your heart, happiness to your home, and countless moments to cherish with your loved ones.
Eid Mubarak to you and your family!

26/05/2026

सस्तो मूल्यले प्राय गुणस्तरप्रति शंका उत्पन्न गर्छ, भने अत्यधिक महँगो विकल्पले अनावश्यक आर्थिक दबाब सिर्जना गर्छ। यस्तो अवस्थामा सही निर्णय भनेको विश्वसनीय गुणस्तर रोज्नु हो।

गुणस्तर, टिकाउपन र भरोसाको उत्कृष्ट संयोजनका लागि Neolina रोज्नुहोस् र हरेक छनोटमा निश्चिन्त बन्नुहोस्।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Neolina posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share