18/03/2026
Public Procurement Monitoring Office ले आज मिति २०८१-१२-०४ गतेको दिन घोडेजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेको कारण काठमाडौं उपत्यकामा रहेका सार्वजनिक निकायले आवश्यकता अनुसार बोलपत्रको मिति संशोधन गर्न सूचना जारी गरेको छ ।