Civil Sewa Pvt Ltd

Directions Website

Civil Sewa Pvt Ltd YOUR CONSTRUCTION AND OUR EXPERTISE

सिभिल सेवा प्रा.लि. मा स्वागत छ!* 🌟

सिभिल सेवा प्रा.लि. मा हामी कम्पनी दर्ता प्रक्रियालाई सहज र सरल बनाउन समर्पित छौं। तपाईं उद्यमी हुनुहुन्छ वा स्थापित व्यवसाय, हाम्रो विशेषज्ञ टोली यहाँ हरेक चरणमा तपाईंलाई मार्गदर्शन गर्न तयार छ।

🔹 *हामी के प्रदान गर्छौं:*
- सजिलो कम्पनी दर्ता सेवा
- व्यापार अनुपालनमा विशेषज्ञ सल्लाह
- तपाईंको आवश्यकताअनुसार अनुकूलित समाधानहरू

🔹 *हामीलाई किन चयन गर्ने:*
- अनुभवी पेशेवरहरू
- पारदर्शी मूल्य निर्धारण
- छिटो र भरपर्दो सेवा

सिभिल सेवा परिवारमा सामेल हुनुहोस् र तपाईंको व्यवसायिक सपना वास्तविकतामा परिणत गर्नुस्! 🚀

01/08/2026
23/06/2026

नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३ को दफा ४८ मा कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले कानूनले तोके बमोजिम म्यादभित्र विवरण पेश नगरेका, अद्यावधिक नगरेका वा दाखिला गर्नुपर्ने कर, शुल्क, दस्तुर, जरिवाना दाखिला नगरेका त्यस्ता कम्पनी हरू लाई जरिवाना मिनाहा गरिएको छ। माथि उल्लेखित कामहरू बारे थप जानकारी लिन र छिटो छरितो तरिकाले सेवा सुविधा लिनका लागि सिविल सेवा प्रा. ली. लाई तल दिएको नम्बहरू मा सम्पर्क राख्नुहोला।

𝗖𝗶𝘃𝗶𝗹 𝗦𝗲𝘄𝗮 𝗣𝘃𝘁. 𝗟𝘁𝗱. (सिविल सेवा प्रा. ली.)
New Baneshwor, Kathmandu (नया बानेश्वोर, काठमाडौँ )
९८०२३०४०६६/९८४१३०७५९३ /०१-४५६०२१६
𝟵𝟴𝟬𝟮𝟯𝟬𝟰𝟬𝟲𝟲 | 984-1307593 | 𝟬𝟭-𝟰𝟱𝟲𝟬𝟮𝟭𝟲

Address

Bhakti Thapa Sadak, New Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Civil Sewa Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share