08/10/2024
इन्जिनियर तथा आर्किटेक्ट सोसाइटीद्वारा आयोजित परिचयात्मक चियापान एवं विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा २०८१ असोज २४ गते बिहिबार बिहान ७:३० बजे, लाहाचोक स्थित मंकी हिल रेस्टो एण्ड रेस्टुरेन्ट मा यहाँको गरिमामय उपस्थितिको लागि विनम्र अनुरोध गर्दछौं।