Bhubneswori Groups

Bhubneswori Groups Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhubneswori Groups, Hardware shop, mahendranagar bhasii, Kanchanpur.

हाम्रा सेबा
१. घरनिर्माणको लागी चाहिने सरिया सीमेंट टायल मार्बल
PVC /CPVC/ PPR / बिज़ूली / जस्ता/ एंगल/पती/ काटेतार / जीआईतार/टंकी/ धारा तथा रंग रोगन सम्बन्धी
सम्पूर्ण सामान एकै छाना मूनी सूपथ मूल्यमा उपलब्ध छ

08/09/2026
Happy rakhi
28/08/2026

Happy rakhi

16/08/2026

Contact us 974-2387497

12/08/2026

🎨 अब ढुक्क बस्नुहोस्! 🏠
तपाईंको घरको Paint हामी आफैं लगाइदिन्छौं।
हामीसँग राम्रा र अनुभवी मिस्त्री छन्। 👷‍♂️✨
Bhubneswori Hardware & Suppliers — Paint पनि, मिस्त्री पनि! ❤️

10/08/2026

Happy birthday 🎂

27/07/2026

Ibsal Sanjyal

16/07/2026

आर्थिक वर्ष २०८२/८३ को समापनमा हार्दिक आभार 🙏
यस आर्थिक वर्षभरि भुवनेश्वरी हार्डवेयर एण्ड सप्लायर्सलाई विश्वास गरी साथ, सहयोग र माया दिनुहुने सम्पूर्ण ग्राहक महानुभावहरू, डिलर, सप्लायर्स, शुभेच्छुक तथा आफन्तजनहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
तपाईंहरूको अटल विश्वास, निरन्तर सहयोग र आत्मीयताकै कारण हामी आजसम्म सफलतापूर्वक अघि बढ्न सकेका छौं। हाम्रो लागि व्यापार भनेको केवल सामानको किनबेच मात्र होइन, विश्वास, सम्बन्ध र जिम्मेवारीको बलियो बन्धन हो।
आगामी आर्थिक वर्षमा पनि अझ गुणस्तरीय सामग्री, उत्कृष्ट सेवा र इमानदार प्रतिबद्धतासहित तपाईंहरूको विश्वास जितिरहने प्रयास गर्नेछौं।
यस्तै साथ, विश्वास र सहयोग सधैं कायम रहोस् भन्ने शुभकामनासहित सम्पूर्णमा हार्दिक धन्यवाद। ❤️🙏
💐 भुवनेश्वरी हार्डवेयर एण्ड सप्लायर्स परिवार

03/07/2026

रङ्गको सही छनोट, गुणस्तरको सही गन्तव्य! 🏡
Asian Paints का ओरिजिनल पेन्ट, प्राइमर, पुट्टी र सम्पूर्ण पेन्टिङ समाधान अब Bhubneswori Hardware & Suppliers मा उपलब्ध छन्। Asian Paints Nepal offers a wide range of interior, exterior, wood, metal, and waterproofing products.
📞 सम्पर्क: +977 9742387497
Bhubneswori Hardware & Suppliers
विश्वासको साथ, गुणस्तरको साथ!

Address

Mahendranagar Bhasii
Kanchanpur
10400

Telephone

+9779858753855

Website

Alerts

Be the first to know and let us send you an email when Bhubneswori Groups posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhubneswori Groups:

Shortcuts

Share

Category