Pulami Auto Parts & Workshop

Pulami Auto Parts & Workshop Pulami Auto Parts and Workshop is based in Damak, Jhapa, if you need all types of motorcycle parts as a wholesale, we will provide at affordable prices.

Always remember to us For best and cheap Price.

सिरुवाको शुभकामना ! जुटशितलको शुभकामना !! बैशाखीको शुभकामना !!!आशासे यत् नव वर्ष भवतु मङ्गलकरम् अद्भुतकरञ्च।जीवनस्य सकलक...
13/04/2026

सिरुवाको शुभकामना ! जुटशितलको शुभकामना !! बैशाखीको शुभकामना !!!

आशासे यत् नव वर्ष भवतु मङ्गलकरम् अद्भुतकरञ्च।
जीवनस्य सकलकामनासिद्धिरस्तु।

[हामीलाई विश्वास छ कि नयाँ वर्ष तपाईँका लागि एउटा सुखद आश्चर्य लिएर आउनेछ । तपाईँले जीवनमा जे चाहनुभएको त्यो तपाईँलाई प्राप्त होस् ।]

नयाँ वर्ष विक्रम संवत् २०८३ आजदेखि हाम्रा सामु उपस्थित भएको छ । सबैमा नयाँ वर्षसँगै सुख, शान्ति, लक्ष्य प्राप्तिमा सफलता मिलोस् Pulami Auto Parts & Workshop’ सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छ ।

श्री राम नवमीको हार्दिक शुभकामना !
27/03/2026

श्री राम नवमीको हार्दिक शुभकामना !

CRANKSHAFT BEARING CHART(Motorcycle & Scooter – Nepal Common Models)🔴 BAJAJPulsar 150 / 180 / 220 → 6305 C3Pulsar NS200 ...
19/03/2026

CRANKSHAFT BEARING CHART

(Motorcycle & Scooter – Nepal Common Models)

🔴 BAJAJ

Pulsar 150 / 180 / 220 → 6305 C3
Pulsar NS200 / NS160 → 6305 C3
Discover 125 / 135 → 6304
Platina 100 / 110 → 6204
🔵 HONDA

Shine / SP125 → 6204 / 6304
Unicorn 150 / 160 → 6304
Dio 110 → 6203
Dio 125 → 6204
Activa → 6203 / 6204
🟢 HERO

Splendor / Super Splendor → 6204
Glamour → 6204 / 6304
HF Deluxe → 6204
🟡 TVS

Apache RTR 160 / 180 → 6304
Ntorq 125 → 6204
Jupiter → 6203
🟣 YAMAHA

FZ V2 / V3 → 6304
R15 → 6305
Ray ZR → 6203
Fascino → 6203
🔥 MOST COMMON BEARING GUIDE

6305 → Pulsar / NS / R15
6304 → Apache / FZ / Unicorn
6204 → Splendor / Shine / Ntorq
6203 → Scooters

FRONT & REAR BEARING CHART

(Motorcycle & Scooter – Nepal Common Models)

🔴 BAJAJ

Pulsar 150 / 180 / 220 / NS

Front Wheel → 6302 / 6202
Rear Wheel → 6203 / 6302
Discover / Platina

Front → 6201 / 6202
Rear → 6202 / 6203
🔵 HONDA

Shine / SP125 / Unicorn

Front → 6301 / 6202
Rear → 6202 / 6203
Dio 110 / Activa

Front → 6201
Rear → 6202
Dio 125

Front → 6201 / 6202
Rear → 6202 / 6203


🟢 HERO

Splendor / Super Splendor / HF Deluxe

Front → 6301
Rear → 6202
Glamour

Front → 6301 / 6202
Rear → 6202 / 6203
🟡 TVS

Apache RTR 160 / 180

Front → 6302
Rear → 6203
Ntorq 125 / Jupiter

Front → 6201
Rear → 6202
🟣 YAMAHA

FZ V2 / V3 / R15

Front → 6302
Rear → 6203
Ray ZR / Fascino

Front → 6201
Rear → 6202
Front Shockup Bearing बारे जानकारी
CB Shine ~ 6001 ZZ / 6001 2RS

Activa / Dio ~6000 ZZ

Splendor ~6001 ZZ

Passion ~6001 ZZ

FZ / FZS ~6002 ZZ

Ray / Fascino ~6000 ZZ

Pulsar 150 ~6002 ZZ

Platina ~6001 ZZ

Apache RTR ~6002 ZZ

Jupiter ~6000 ZZ

Gixxer ~6002 ZZ

Rear Shockup Bearing बारे जानकारी
CB Shine ~ 6001 ZZ / 6001 2RS

Activa / Dio ~ 6000 ZZ / 6000 2RS

Splendor ~ 6001 ZZ / 6001 2RS

Passion ~ 6001 ZZ

FZ / FZS ~ 6002 ZZ / 6002 2RS

Ray / Fascino ~ 6000 ZZ / 6000 2RS

Pulsar 150 ~ 6002 ZZ / 6002 2RS

Platina ~ 6001 ZZ / 6001 2RS

Apache RTR ~ 6002 ZZ

Jupiter ~ 6000 ZZ / 6000 2RS

Access 125 ~ 6000 ZZ / 6000 2RS

Gixxer ~ 6002 ZZ / 6002 2RS

Boxer / CT 100 ~ 6201 ZZ

R15 ~ 6202 ZZ

“यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः।यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः॥”नारी जननी, अभिभावक अनि सा...
08/03/2026

“यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः॥”
नारी जननी, अभिभावक अनि साथी।
समुन्नत समाज निर्माणको जग नारीको सम्मान, समानता र सशक्तीकरणमा उभिएको हुन्छ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीहरूको अधिकार, आत्मसम्मान र उज्ज्वल भविष्यको कामना छ ।

Here’s to strong women:
May we know them,
May we be them,
May we raise them.
Celebrate the strength, courage, and brilliance of women today and every day.

🌈 होलीका यी रंगहरू झैँ तपाईंको जीवन सधैं खुसी, सफलता र समृद्धिले रंगियोस्।होलीको हार्दिक शुभकामना!~ Pulami Auto Parts & ...
03/03/2026

🌈 होलीका यी रंगहरू झैँ तपाईंको जीवन सधैं खुसी, सफलता र समृद्धिले रंगियोस्।
होलीको हार्दिक शुभकामना!

~ Pulami Auto Parts & Workshop
📍 Damak–4, Chiyadokan
📞 9764180108 / 9811644722
Pulami Auto Parts & Workshop

🏏🔥 GUESS AND WIN 🔥🏏आईसीसी टी–२० विश्वकप २०२६ : सुपर–८ मा ८ शक्तिशाली टोली प्रवेश!ICC Men’s T20 World Cup को सुपर–८ चरण प...
18/02/2026

🏏🔥 GUESS AND WIN 🔥🏏
आईसीसी टी–२० विश्वकप २०२६ : सुपर–८ मा ८ शक्तिशाली टोली प्रवेश!

ICC Men’s T20 World Cup को सुपर–८ चरण पूरा भएको छ र अब प्रतिस्पर्धा झन् रोमाञ्चक बन्ने भएको छ।



✅ सुपर–८ मा पुगेका टोलीहरू:

🇮🇳 India national cricket team
🇦🇬 West Indies cricket team
🇿🇦 South Africa national cricket team
🇿🇼 Zimbabwe national cricket team
🇬🇧 England cricket team
🇳🇿 New Zealand national cricket team
🇵🇰 Pakistan national cricket team
🇱🇰 Sri Lanka national cricket team



🔵 समूह–१

भारत 🇮🇳
वेस्ट इन्डिज 🇦🇬
दक्षिण अफ्रिका 🇿🇦
जिम्बाबे 🇿🇼

🔴 समूह–२

इंग्ल्यान्ड 🇬🇧
न्युजिल्यान्ड 🇳🇿
पाकिस्तान 🇵🇰
श्रीलंका 🇱🇰



अब हरेक समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्।
🏆 कसले उचाल्ला यसपटकको ट्रफी?

👇 आफ्नो अनुमान कमेन्टमा लेख्नुहोस्!

🎁 सही उत्तर मिलाउने मध्ये एक जना भाग्यशाली विजेतालाई Pulami Auto Parts & Workshop दमक–४ (चियादोकान) को तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

📌 नोट: सहभागी हुन हाम्रो फेसबुक पेज र TikTok ID Follow गरेको हुनुपर्नेछ।
page--https://www.facebook.com/share/1KgLid7Yxp/?mibextid=wwXIfr

Tiktok --https://www.tiktok.com/.auto.parts?_r=1&_t=ZS-941dWUJH0ya

✨ ग्याल्पो ल्होसारको हार्दिक शुभकामना ✨नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।साथै तपाईंको जिवनमा नयाँ...
18/02/2026

✨ ग्याल्पो ल्होसारको हार्दिक शुभकामना ✨

नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।
साथै तपाईंको जिवनमा नयाँ अवसरहरू खुलून्, व्यापारमा वृद्धि होस् र प्रत्येक योजना सफल बनोस्।

महाशिवरात्रिको पावन अवसरमा हार्दिक शुभकामना।❤️ॐ नमः शिवायॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्।उर्वारुकमिव बन्धनान्...
15/02/2026

महाशिवरात्रिको पावन अवसरमा हार्दिक शुभकामना।❤️

ॐ नमः शिवाय
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात्॥
सुगन्धित र पोषक, तीन नेत्र भएका भगवान शिवलाई हामी पूजा गर्छौं । वहाँले हामीलाई सांसारिक बन्धनबाट मुक्त गर्नुहुन्छ र अमरत्व प्रदान गर्नुहुन्छ।

🏏 T20 World Cup 2026 🇳🇵🇮🇹Nepal 🇳🇵 vs Italy 🇮🇹 — कसले जित्ला ??? भोलि Thursday, 12 February 2026 🕒 दिउँसो 3:15 बजे📍 Wankh...
11/02/2026

🏏 T20 World Cup 2026 🇳🇵🇮🇹
Nepal 🇳🇵 vs Italy 🇮🇹 — कसले जित्ला ???

भोलि Thursday, 12 February 2026
🕒 दिउँसो 3:15 बजे
📍 Wankhede Stadium, Mumbai

क्रिकेटको यो रोमाञ्चक भिडन्तमा तपाईंको अनुमान सही भयो भने शानदार उपहार जित्ने मौका! 🎁

👉 अनुमान गर्नुस्:
Nepal🇳🇵 Vs Italy 🇮🇹 — कसले जित्छ?
कमेंटमा टिमको नाम लेख्नुस् 👇

🎁 उपहार:
🏍️ Motorcycle / Scooter छोप्ने (Cover)
Pulami Auto Parts & Workshop को तर्फबाट
Damak-4, Chiyadokan (Jhapa)
📞 9764180108 / 9811644722

⏳ ढिला नगर्नुहोस्, खेल सुरु हुनुअघि अनुमान गर्नुहोस्!
नेपाल टिमलाई साथ दिऔँ 🇳🇵💪

>> शर्तहरु हाम्रो पेज लाइक गरेको हुनु पर्ने'छ र कमेन्ट गरेको हुनु पर्ने'छ ! एक भन्दा बढीको उत्तर मिलेमा गोला प्रथा द्वारा एक जनालाई बिजेता घोषित गरिने छ !

🏏🔥

सरस्वती पूजाको हार्दिक मंगलमय शुभकामना 🙏आउँदै गरेको फाल्गुन २१ गतेको निर्वाचनलाई लक्षित Pulami Auto Parts & Workshop 📍 द...
23/01/2026

सरस्वती पूजाको हार्दिक मंगलमय शुभकामना 🙏

आउँदै गरेको फाल्गुन २१ गतेको निर्वाचनलाई लक्षित
Pulami Auto Parts & Workshop
📍 दमक–४, चियादोकान
द्वारा विशेष अफर सार्वजनिक गरिएको छ।

🎉 विशेष छुट योजना 🎉

सरस्वती पूजाको दिनदेखि फाल्गुन २० गतेसम्म
‘देश बनाउने अभियानमा हिँड्ने सबैका लागि’ लक्षित छुट सुविधा—

🔹 सबै सामानमा १०% देखि १५% सम्म छुट
(Helmet, Tyre, Mobil, Visor लगायत सम्पूर्ण अटो पार्ट्समा)

🔹 सबै Bike तथा Scooter Servicing मा ३०% सम्म छुट

हरेक दिन नयाँ सुरुवात हो।
आजका चुनौतीहरूलाई अवसरमा बदलौँ।

Love Your Vehicles 🚲 🏍️ 🚗 🚌 ✈️



🔧 हाम्रा सेवाहरू 🔧

👉 Motorcycle & Scooter Parts
– Genuine, durable र wholesale मूल्यमा

👉 Repairs & Servicing
– सबै बाइक तथा स्कुटरका लागि अनुभवी मेकानिकद्वारा सेवा

👉 Lathe Facilities
– Engine तथा पार्ट्सका लागि precision works

👉 Electric & Gas Welding
– बलियो, भरपर्दो र professional welding solution

👉 Bike & Bolero Rentals
– किफायती र सहज भाडा सेवा

👉 Camera & Drone Shooting Facilities
– विशेष क्षणहरूलाई professional रूपमा कैद गरिन्छ



✅ Quality
✅ Trust
✅ Wholesale Price

💯 सबै सेवा तथा सामान wholesale मूल्यमा उपलब्ध!

📍 Location: Chiyadokan, Damak–4, Jhapa
📞 Contact:
981164472 / 9764180108
⚡ Your Ride, Your Moments – We Keep Them Running & Shining! ⚡

मकर सङ्क्रान्तिको शुभकामना आज बाट शिशिर ऋतु शुरु भएको छ ....अब दमक–४ चियादोकानमै – सबै बाइक/स्कुटर पार्ट्स एकै ठाउँमा पा...
15/01/2026

मकर सङ्क्रान्तिको शुभकामना
आज बाट शिशिर ऋतु शुरु भएको छ ....

अब दमक–४ चियादोकानमै – सबै बाइक/स्कुटर पार्ट्स एकै ठाउँमा पाउन सकिने !
Motorcycle / Scooter Service + Repair + Rental + Buy/Sell – One Stop Solution

हामीसँग
👉TVS Tyres
👉 Half & Full Helmets
👉 Punture Liquid
👉 Shocker Oil, Break Oil
👉Engine Oil (Servo, HP, Smart Lubricant, IPOL, Motul, Yamalube)
👉Seat Cover, Grease, Fiber Items
👉Head Light, Tail Light, Side Light, Mirror
👉फाइबर आइटम्स
👉केवलहरु
👉 Engine का सबै सामानहरु
👉 चेन किट, Disc Pad, Brake Shoe, Clutch Shoe, Clutch Plate
सबै ब्रान्डका Genuine Parts तथा Local सामानहरु – Best Price उपलब्ध छ !
🛠️ वर्कशप सेवा
Full & Half Engine Repair
General Servicing
Gas & Electric Welding
Leth Servicing
🚙 Special Service
Motorcycle, Scooter & Bolero Rental Service
Second-hand bike & Bolero Buy & Sale

📍 Location: Damak–4, Chiyadokan (Jhapa)
📞 Call Now: 9811644722 / 9764180108

👉 आजै सम्पर्क गर्नुहोस – व्यावसायिक सेवा, उचित र सुलभ मूल्यमा !
👉 ग्यारेज र लेथहरुलाई बिशेष छुट सुबिधा रहेको छ !








13/01/2026

पछिल्लो समयमा पूर्वी नेपालमा निक्कै भाइरल बन्दै गएको एउटा रमाइलो गन्तव्य हो — Borabadh (बोरा बाँध) । कोशी नदीको किनारमा ...

Address

Damak
Jhapa District
57217

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Pulami Auto Parts & Workshop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share