Aayush Trade Link

Aayush Trade Link "At Aayush Trade Link, we deliver quality products with exceptional service. Your trusted partner in business. Contact us today!"

11/02/2026
06/02/2026
11/10/2025
08/10/2025

मौसम जति अनिश्चित भए पनि, तपाईंको घरको सुरक्षा पक्का छ।
AAYUSH UPVC सँग, वर्षा होस् वा हावा - तपाईंको घर सधैं सुरक्षित रहनेछ।
#मजबुतछाना



बडादशैंले तपाईलाई खुसी, शान्ति, र अनगिन्ती आशीर्वाद दिन सकोस्। जेष्ठहरूको हातबाट टीका र जमराले तपाईको जीवनलाई प्रेम र सम...
02/10/2025

बडादशैंले तपाईलाई खुसी, शान्ति, र अनगिन्ती आशीर्वाद दिन सकोस्। जेष्ठहरूको हातबाट टीका र जमराले तपाईको जीवनलाई प्रेम र समृद्धिले भरिदियोस्। विजया दशमीको शुभकामना!

02/10/2025

यो बडादशैंले तपाईलाई खुसी, शान्ति, र अनगिन्ती आशीर्वाद दिन सकोस्। जेष्ठहरूको हातबाट टीका र जमराले तपाईको जीवनलाई प्रेम र समृद्धिले भरिदियोस्। विजया दशमीको शुभकामना!

29/09/2025

दशैँ धमाका अफर अब 2.5mm upvc fiber roofing sheet बिना mesh वाला लगनुहोस् 125रुपैयामा होइन मात्र 110 रुपैयामा, 2.5mm upvc fiber with mesh roofing sheet लगनुहोस् 135 रुपैयामा होइन मात्र 120 रुपैयामा, 3mm upvc fiber roofing sheet बिना mesh वाला लगनुहोस् 145 रुपैयामा होइन मात्र 125 रुपैयामा र 3mm upvc fiber mesh roofing sheet वाला लगनुहोस् 155 रुपैयामा होइन मात्र 135 रुपैयामा।

02/09/2025

अब मौसमको कुनै पनि दिनमा आयुष UPVC छानामुनि सुरक्षित रहनुहोस्। कम गर्मी अवशोषित गर्ने, ध्वनि प्रतिरोधी, हल्का तौल लामो समयसम्म टिक्ने, यी हुन् आयुष UPVC का फाइदाहरू।

31/08/2025

आयुष UPVC छाना leakage proof, soundproof र हलका वजनको हुन्छ। आयुष UPVC roofing sheet को प्रयोग गर्दा यसमा कहीँले खिया लाग्दैन। गर्मीमा चिसो, जडोमा नेयानो र पानी पर्दा आवाज पनि कम अउछ। आयुष UPVC roofing sheet एक पटक प्रयोग गर्नुहोस्। एक पटक Installation भएपछि वर्ष सम्म तिक्छन्।

आयो नेपाली नारी हरु को महान चाड आयो |साथ मा खुशीयली अनि हर्स ल्यायो |दर खाने अनि नच्ने दिन आयो |सबै महिला बर्गमा हरितलिक...
26/08/2025

आयो नेपाली नारी हरु को महान चाड आयो |
साथ मा खुशीयली अनि हर्स ल्यायो |
दर खाने अनि नच्ने दिन आयो |
सबै महिला बर्गमा हरितलिका तीजको लाखौ लाख शुभकामना|

22/08/2025

Let the house be decorated with Ayush UPVC Roofing Sheet. Now your house will become strong and durable. Production of Ayush Trade Link Ayush UPVC Roofing Sheet.

Address

Bhamarpura Chowk(Opposite Of Rajiv Petrol Pump)
Janakpur
45600

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779803981056

Website

Alerts

Be the first to know and let us send you an email when Aayush Trade Link posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aayush Trade Link:

Share