Rakesh Jayaswal

Rakesh Jayaswal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rakesh Jayaswal, Engineering service, janakpur Dhanusha, Janakpur.

29/11/2022

विवाह पन्चमिको को शुभ अवसर पारेर बिश्व हिन्दू परिषद नेपाल द्वारा आयोजित सामुहिक विवाह समारोह कार्यक्रम!

मा जानकी मन्दिर, जनकपुरधाम

जय श्रीराम 🙏🙏

मुक्तक्😁🤭बासी त बासी खै के बासी?बोतलको पानी बासी कि खोलाको पानी बासीबाउको नाउमा १६ बिघ्हा जमिन तरबिचरा छोरा चाहिँ सुकुम्...
29/11/2022

मुक्तक्😁🤭
बासी त बासी खै के बासी?
बोतलको पानी बासी कि
खोलाको पानी बासी
बाउको नाउमा १६ बिघ्हा जमिन
तर
बिचरा छोरा चाहिँ सुकुम्बासी 🤗

copied

हो, ब्यक्ति बिशेस मा जानुपर्छ अरु  पछि राम्रो र जन्ता हितको परिवर्तन देखिन्छ!
24/11/2022

हो, ब्यक्ति बिशेस मा जानुपर्छ अरु पछि राम्रो र जन्ता हितको परिवर्तन देखिन्छ!

मान्छे असल हुनुपर्छ,

अरु कुरा हुँदै गर्छ ।

24/11/2022

जन्ता मा चेतना जगाउनु पर्यो/ चेतना हुनु पर्यो चितवनमा रबि लामिछाने जस्तै धेरै स्वतन्त्र बाट विजयी हुनेको राजनिति ईतिहास के तर नि जित्यो किनकि त्याहाका जन्ता सचेत छन! समयमै कुरा बुझे विकाश भिजनरी युवालाई जिताये!

हाम्रो तिर यो पार्टी त्यो पार्टी को गुलाम मान्सिक्ताले भरियेको नेता कार्यकरता ले गर्दा गलत नेतृत्व गर्ने ब्यक्ति जित्ने गरेको छ! अझै सचेत बनौ!

# चुनाब२०७९

10/11/2022

चुनाव प्रचार प्रसारमा ई सागर ढकाल लाई रोक किन?

10/11/2022

चुनाव म बढि भन्दा बढि १ महिनाको राशन खर्च नेता ले देला बदलामा ५ बर्ष तपाईंइ हामि लाई दास बनाउला त्यसैले सचेत होउ केहि पैसा हैन विकश प्रेमि नेता रोजौ, गफ दिने गफाडी हैन काम गरेर विकाश नया नया योजना ल्याउने नेता चुनौ दलाल हैन!

देश विदेशमा रहनु भयेका सबै ईष्ट्मित्र लगायत सम्पुर्ण हिन्दु धर्मालम्बिहरूमा छठ पर्वको शुभकामना
30/10/2022

देश विदेशमा रहनु भयेका सबै ईष्ट्मित्र लगायत सम्पुर्ण हिन्दु धर्मालम्बिहरूमा छठ पर्वको शुभकामना

06/09/2022

Address

Janakpur Dhanusha
Janakpur
00977

Website

Alerts

Be the first to know and let us send you an email when Rakesh Jayaswal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share