Bindhyabasini Eco Brick Industries house

Bindhyabasini Eco Brick Industries house “हामी बनाउँछौं मजबुत, किफायती र पर्यावरणमैत्री इट्टा – सुरक्षित घर, उज्जवल भविष्यका लागि।” 🧱🌱

It manufactures high quality interlocking bricks as well as it constructs houses too

बाढीबाट प्रभावित नागरिकप्रति समवेदना तथा ऐक्यबद्धता व्यक्त गर्दै, यो दुःखको घडीमा हामी सबै नेपाली एकजुट भएर उद्धार, राहत...
26/08/2026

बाढीबाट प्रभावित नागरिकप्रति समवेदना तथा ऐक्यबद्धता व्यक्त गर्दै, यो दुःखको घडीमा हामी सबै नेपाली एकजुट भएर उद्धार, राहत र पुनर्स्थापनाका अभियानमा हातेमालो गरौँ। 🇳🇵

मानवीय संवेदना नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।
विपदमा परेकालाई साथ दिऔँ, जीवन बचाउने अभियानमा सहभागी बनौँ।

🙏 मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली
🙏 शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना
🤝 बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामना

04/08/2026

घर निर्माणका लागि सस्तो भर्पर्दो टिकाउ र भुकम्प प्रतिरोधि क्षमता भएकाे इन्टरलकिङ्ग इट्टां

01/08/2026

घर बनाउने सोचमा हुनु हुन्छ कृपया यो भिडियो हेर्नुहोस्

31/07/2026

घर बनाउनको लागि इन्टरलकिङ्ग इट्टां

🌕 गुरुपूर्णिमाको पावन अवसरमा हार्दिक शुभकामना। 🌼ज्ञान, संस्कार, प्रेरणा र सही मार्गदर्शन प्रदान गर्ने सम्पूर्ण गुरुजनप्र...
29/07/2026

🌕 गुरुपूर्णिमाको पावन अवसरमा हार्दिक शुभकामना। 🌼

ज्ञान, संस्कार, प्रेरणा र सही मार्गदर्शन प्रदान गर्ने सम्पूर्ण गुरुजनप्रति उच्च सम्मान व्यक्त गर्दै बिन्ध्यावासिनी इको ईटा उद्योग परिवारको तर्फबाट हार्दिक नमन।

गुरुको आशीर्वादले तपाईंको जीवनमा ज्ञान, सफलता, सुख, शान्ति र समृद्धि सधैं कायम रहोस् भन्ने मंगलकामना व्यक्त गर्दछौं।

🙏 सबैमा गुरुपूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🙏

– बिन्ध्यावासिनी इको ईटा उद्योग
सूर्योदय नगरपालिका–१२, शान्तिगोलाई, इलाम #इलाम

29/06/2026
२०७६ साल जेष्ठ ३१ गतेबाट सुरु भएको हाम्रो यात्रा आज७ वर्षको उत्पादन अवधि सफलतापूर्वक पार गरी ८औँ वर्षमा प्रवेश गरेको छ।य...
14/06/2026

२०७६ साल जेष्ठ ३१ गतेबाट सुरु भएको हाम्रो यात्रा आज
७ वर्षको उत्पादन अवधि सफलतापूर्वक पार गरी ८औँ वर्षमा प्रवेश गरेको छ।

यस अवधिमा हामीलाई विश्वास गर्नुहुने सम्पूर्ण ग्राहकवर्ग, सहयोगी, शुभेच्छुक तथा सम्बन्धित सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

हामी सधैं जस्तै वातावरणमैत्री, भूकम्प प्रतिरोधी तथा गुणस्तरीय इँटा उत्पादनमार्फत देश निर्माणमा योगदान दिन प्रतिबद्ध छौँ।

🙏 आगामी दिनहरूमा पनि तपाईंहरूको साथ, सहयोग र विश्वासको अपेक्षा गर्दछौँ।

बिन्ध्यावासिनी इको ईटा उद्योग परिवार

Address

Surodaya Municipality= 12
Ilam

Opening Hours

Monday 08:00 - 16:00
Tuesday 08:00 - 16:00
Wednesday 08:00 - 16:00
Thursday 08:00 - 16:00
Friday 08:00 - 16:00
Sunday 09:00 - 17:00

Telephone

+9779862740284

Website

Alerts

Be the first to know and let us send you an email when Bindhyabasini Eco Brick Industries house posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bindhyabasini Eco Brick Industries house:

Shortcuts

Share