17/10/2024
स्थान : हेटौडा उपमहानगरपालिका वडा न.२,हालको बालजागृति बोर्डिगं सिधाको रोड ,कान्ति हाईवे नजिकै । पाउने ३६ धुर जग्गा सहित आकर्षक २ तल्ले घर ।
ईच्छुक व्यक्तिहरुले सिधा जग्गा धनि सँग सम्पर्क गरि थप जानकारि लिन सक्नुहुनेछ ।
सम्पर्क : ९८५५०६७००३
विशेषता :
-नाफा दोगुना हुनसक्ने
-परिवार आरामदायि बस्न अति उपयुक्त
-हाल सस्तो भाउ
-हेटौडा बजार भित्रै
-शान्त र असल समाज क्षेत्र
-सुरक्षित आवास क्षेत्र
-luxury house with fully furnished living space and facilities
Includes :
Zym equipment,sofa,kitchen all tools,TV and etc.