Interlocking block udhyog

Interlocking block udhyog Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Interlocking block udhyog, Building Materials, dang, Ghorahi.

इन्टरलकिङ ब्लक उद्योग
सबै किसिमको संरचना निर्माण को लागि वस्तु उपलब्ध गराउनु को साथै दक्ष कामदार सम्पुर्ण निर्माण कार्य पनि गरिन्छ । घोराही दाङ
📞 मोबाइल नंबर -९८४२७२१८७५

02/06/2026

viral #🛑प्लास्टर गर्न पैसा खर्च नगरी ४० % भन्दा कम लागतमा नै तयार हुन्छ CSEB इन्टरलकिङ ब्लक बाट घर बनाउँदा । 9812820731

27/05/2026

Interlocking block udhyog Every

27/05/2026

प्लास्टर गर्नै नपर्ने ४० % भन्दा कम लागतमा नै ,
CSEB इन्टरलकिङ ब्लक बन्दै गरेको घर
दाङ , घोराही #

🛑 दाङ घोराही  मै , पछिल्लो केही वर्ष देखि  यता  घर , विद्यालय,तहरा , अस्थाई तथा स्थाई भवन हरु थुप्रै मात्र बन्दै गरिरहेक...
20/01/2025

🛑 दाङ घोराही मै , पछिल्लो केही वर्ष देखि यता घर , विद्यालय,तहरा , अस्थाई तथा स्थाई भवन हरु थुप्रै मात्र बन्दै गरिरहेको छ।💥💥 इन्टरलोकिङ इट्टा को बद्धो माग को कारण बढी लाभदायी,
💥 सस्तो ,बलियो आकर्षक🙂
के हजुर पनि यता घर , विद्यालय,तहरा , अस्थाई तथा स्थाई भवन बनाउँदै हुनुहुन्छ भने हामी लाई सम्पर्क गर्नुहोस ।
हामी घर निर्माण सामाग्री संग सँगै दक्ष सीप हासिल दकर्की हरु पनि उपलब्ध गराउछौ । सम्पर्क नं -९८४२७२१८७५,९८१२८२०७३१

🛑कम लागत मै आकर्षक र भुकम्प प्रतिरोधी घर निर्माण..         के तपाईं घर,तहरा , बिद्यालय, पर्खाल अस्थाई तथा स्थाई संरचना ब...
08/08/2024

🛑कम लागत मै आकर्षक र भुकम्प प्रतिरोधी घर निर्माण..
के तपाईं घर,तहरा , बिद्यालय, पर्खाल अस्थाई तथा स्थाई संरचना बनाउँदै हुनुहुन्छ?
पछिल्लो समय अत्यान्तै लोकप्रिय हुँदै आइरहेको CSEB इन्टरलकिंग हाल दाङ मा पनि थुप्रै घर निर्माण हुँदै छन् ।
30% बढी लागत मा बचत , अाकर्षक र भुकम्प प्रतिरोधी।
सम्पर्क काे लागि दाङ , घोराही
📞9842721875,9812820731
SaHa Bir Kc Interlocking Black Udhoyg

19/05/2024

Shout out to my newest followers! Excited to have you onboard! Lila Dhar Shreatha, Dila Ram Oli, Nrcs Dang Chapter, Dinesh Chy, Prakash Dahit

पछिल्लो समयमा देशैभरमा अत्यन्तै लोकप्रय हुँदै आइरहेको र अहिले दाङमा पनि CSEB interlocking block काे प्रयोग गरी  धेरै घर ...
12/05/2024

पछिल्लो समयमा देशैभरमा अत्यन्तै लोकप्रय हुँदै आइरहेको र अहिले दाङमा पनि CSEB interlocking block काे प्रयोग गरी धेरै घर बन्दैछन् । तपाईहरु पनि घर, तहरा , विद्यालय, पर्खाल , बानाउँदै हुनुहुन्छ भने हामी लाई सम्झनु होला ।
सम्पर्क नं -९८१२८२०७३१, ९८४२७२१८७५

तपाईं घर🏠🏬, तहरा, विद्यालय ,मन्दिर , पर्खाल , अस्थायी तथा स्थायी संरचना  बनाउँदै हुनुहुन्छ भने,  विश्वभर सर्वाधिक  प्रयो...
24/04/2024

तपाईं घर🏠🏬, तहरा, विद्यालय ,मन्दिर , पर्खाल , अस्थायी तथा स्थायी संरचना बनाउँदै हुनुहुन्छ भने,
विश्वभर सर्वाधिक प्रयोग भइरहेको र हाल पछिल्लो समय नेपाल मा पनि अत्यन्तै लोकप्रिय हुँदै आइरहेको भूकम्प प्रतिरोधी क्षमता भएको ,भवन निर्माण सामाग्री CSEB इन्टरलकिङ ईट्टा अब दङ्ग मै उपलब्ध छ।
💥 हालै काे समयमा पनि दाङ घोराहीमा मा इन्टरलोकिंग ईट्टा बाट थुप्रै घर निर्माण हुँदै छन् ।
इन्टरलोकिङ ईट्टा काे प्रायोग बाट समय र पैसा दुवै काे वचत हुने
🌟 विशेषताहरु -
🔴 प्लास्टर गर्न नपर्ने सिधैं पुतिङ गर्न मिल्ने ,
🔴 साधारण ईट्टा भन्दा बलियो ,
🔴 घरको wall लगाउँदा 40% सस्तो ,
🔴 कामदार काे संख्या कम लाक्ने ,
🔴 नेपाल सरकार द्वारा स्वीकृती प्राप्त र भूकम्प प्रतिरोधी ,
🔴 गर्मीमा शीतल र जाडो मा न्यानो ।
सम्पर्क काे लागि 📞 ,
9842721875,
9812820731

Address

Dang
Ghorahi
22400

Alerts

Be the first to know and let us send you an email when Interlocking block udhyog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share