Dr Ram Lama

Dr Ram Lama Engine Repair & maintenance of light and heavy vehicles with parts

Built to Quality Service...
(2)

• Member of the House of Representatives of Nepal 🇳🇵
• PhD in Mechanical Engineering (Hydropower)
• 13 + Years in Hydropower Industry
• Academia–Industry Collaboration | Green Hydrogen Expert
• Focused Area: Energy, Industry and Education

20/05/2026
19/05/2026

आ.व. २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफलमा मेरो धारणा।

16/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको रसुवा जिल्ला भेला तथा तदर्थ समिति गठन
Rastriya Swatantra Party - RSP

आज बसेको केन्द्रीय समितिको बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन आगामी असार ७, ८ र ९ ...
13/05/2026

आज बसेको केन्द्रीय समितिको बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने निर्णय भएको छ।
विचार, विधि र वैकल्पिक राजनीतिक संस्कारलाई संस्थागत गर्दै नयाँ राजनीतिक यात्रालाई अझ मजबुत बनाउने दिशामा यो महाधिवेशन महत्वपूर्ण कोशेढुंगा सावित हुनेछ।

12/05/2026

यस वर्षको SEE मा सहभागी भई सफलतापूर्वक उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना व्यक्त गर्दछु। तपाईंहरूको मेहनत, लगनशीलता र निरन्तर संघर्षको प्रतिफलस्वरूप प्राप्त यो सफलता आगामी जीवनका अझ ठूला उपलब्धिहरूतर्फको महत्वपूर्ण पाइला बनोस् भन्ने कामना गर्दछु।

साथै, यसपटक अपेक्षित नतिजा हासिल गर्न नसक्नुभएका भाइबहिनीहरूलाई निराश नहुन आग्रह गर्दछु। असफलता अन्त्य होइन, अझ बलियो भएर अगाडि बढ्ने अवसर हो। आत्मविश्वास, धैर्यता र थप मेहनतका साथ पुनः प्रयास गर्नुहोस्, सफलता अवश्य प्राप्त हुनेछ।

यसै अवसरमा परीक्षा सम्पन्न भएको छोटो समयमै, करिब एक महिनाभित्र नतिजा प्रकाशन गरी विद्यार्थी तथा अभिभावकको अन्योलता कम गर्न योगदान पुर्‍याउनु भएकोमा नेपाल सरकार तथा सम्बन्धित निकायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। समयमै नतिजा प्रकाशन हुनु सुशासन, उत्तरदायित्व र प्रभावकारी सेवा प्रवाहको स्पष्ट प्रतीक हो।

फेरि एकपटक सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गर्दछु।

संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण श्रृंखलासक्षम सांसद, सशक्त संसदRastriya Swatantra Party - RSP
10/05/2026

संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण श्रृंखला
सक्षम सांसद, सशक्त संसद
Rastriya Swatantra Party - RSP

संविधान, कानून र न्यायप्रतिको विश्वास नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति हो।न्याय, समानता र विधिको शासन सुदृढ गर्दै समृद...
09/05/2026

संविधान, कानून र न्यायप्रतिको विश्वास नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति हो।
न्याय, समानता र विधिको शासन सुदृढ गर्दै समृद्ध र सभ्य राष्ट्र निर्माणतर्फ अग्रसर हुने प्रतिबद्धतासहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा कानुन दिवसको हार्दिक शुभकामना। ⚖️🇳🇵

05/05/2026

हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामी जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।
B***n
PMO Nepal
Rastriya Swatantra Party - RSP

राष्ट्रिय स्वतन्त्र पार्टी रसुवा जिल्लाका सदस्यहरूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो। रसुवा जिल्लाको विकास र जनता...
05/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टी रसुवा जिल्लाका सदस्यहरूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो। रसुवा जिल्लाको विकास र जनताको हितका लागि हामी सदैव प्रतिबद्ध छौं।

04/05/2026

सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।

रास्वपाको मेरिटोक्रेसी, पारदर्शिता तथा जनसहभागिताको आधारमा उम्मेदवार छनोट मोडलRastriya Swatantra Party - RSP
04/05/2026

रास्वपाको मेरिटोक्रेसी, पारदर्शिता तथा जनसहभागिताको आधारमा उम्मेदवार छनोट मोडल
Rastriya Swatantra Party - RSP

Address


Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+97711415124

Website

Alerts

Be the first to know and let us send you an email when Dr Ram Lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dr Ram Lama:

  • Want your business to be the top-listed Equipment Service?

Share