05/09/2026
जलवायु न्याय (Climate Justice)। हामीले नगरेको पापको सजाय हामी कहिलेसम्म भोग्ने? नेपाल सरकारले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय मञ्चहरूमा ठूला देशहरूबाट क्षतिपूर्ति (Loss and Damage Fund) माग्ने प्रयास त गरिरहेको छ, तर त्यो पैसा आउँदा-आउँदै यहाँ पीडितहरू भोकभोकै मरिसक्ने अवस्था आउँछ!!!