Huaxin Cement Nepal

Call Directions Website Contact the business

Huaxin Cement Nepal cement Huaxin Cement Narayani Pvt. Ltd., a joint venture between China and Nepal, was established in 2016.

The factory is located in Malekhu, Dhading, Bagmati Province(Province 3). It has advanced new dry process rotary kiln production technology, with a daily output of 3000 tons of clinker and cement. The parent company Huaxin Cement Co., Ltd., founded in 1907, is a century old enterprise. At present, it has more than 200 subsidiaries in 9 countries around the world, involving cement, concrete, aggregate, environmental protection, equipment manufacturing and engineering, new building materials and other fields, and has strong scientific research, technical service, production and sales capacity.

कंक्रिटको सतहबाट धुलो निस्किनु सतह कमजोर भएको संकेत हुन सक्छ। निर्माणको क्रममा आवश्यकताभन्दा बढी पानी प्रयोग गर्नु, गलत ...
27/10/2026

कंक्रिटको सतहबाट धुलो निस्किनु सतह कमजोर भएको संकेत हुन सक्छ। निर्माणको क्रममा आवश्यकताभन्दा बढी पानी प्रयोग गर्नु, गलत फिनिसिङ र पर्याप्त क्युरिङ नगर्नु यसका प्रमुख कारण हुन्।

बलियो र टिकाउ कंक्रिटका लागि सही निर्माण विधि अपनाउनुका साथै पर्याप्त क्युरिङमा विशेष ध्यान दिनुहोस्।

23/10/2026

हरेक कणमा लुकेको छ अद्भुत शक्ति, हरेक निर्माणमा जोडिएको छ अटल विश्वास।

बलियो आधारदेखि विशाल संरचनासम्म, गुणस्तर र मजबुतीको भरोसासँगै सुरक्षित, दिगो र समृद्ध भविष्यको निर्माणमा प्रतिबद्ध छ ह्वासिन सिमेन्ट।

HUAXIN CEMENT – अटुट मजबुती, अटल विश्वास।

#हरेककणमाअद्भुतशक्ति #अटुटविश्वास #अद्भुतमजबुती #बलियोआधार

21/10/2026

असत्यमाथि सत्यको विजय, आपसी सद्भाव, एकता र पारिवारिक मिलनको प्रतीक महान् चाड बडा दशैं २०८३ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

माता दुर्गाको आशीर्वादले हरेक घरमा खुसी, हरेक मनमा शान्ति र हरेक सम्बन्धमा माया, विश्वास र आत्मीयता अझ बलियो बनोस्।

शक्ति, श्रद्धा र आस्थाको प्रतीक महानवमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र ...
20/10/2026

शक्ति, श्रद्धा र आस्थाको प्रतीक महानवमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

माता दुर्गाको आशीर्वादले सबैको जीवनमा सकारात्मक ऊर्जा, सफलता र समृद्धि छाओस्।

शक्ति, साहस र असत्यमाथि सत्यको विजयको प्रतीक महान् चाड बडा दशैंको महाअष्टमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दि...
18/10/2026

शक्ति, साहस र असत्यमाथि सत्यको विजयको प्रतीक महान् चाड बडा दशैंको महाअष्टमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

नेपालीहरूको महान् चाड बडा दशैंको सातौँ दिन फूलपातीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति,...
17/10/2026

नेपालीहरूको महान् चाड बडा दशैंको सातौँ दिन फूलपातीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

दशैंको उमङ्ग, तिहारको उज्यालो र छठको पवित्र आस्थाले हरेक घरमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्।बलियो सम्बन्ध र सुनौलो...
16/10/2026

दशैंको उमङ्ग, तिहारको उज्यालो र छठको पवित्र आस्थाले हरेक घरमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्।

बलियो सम्बन्ध र सुनौलो भविष्यको कामनासहित बडा दशैं, शुभ दीपावली तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना!

14/10/2026

हरेक बलियो संरचनाको सुरुवात हुन्छ, विश्वासिलो जगबाट।

हरेक पिलरको मजबुतीदेखि एउटै छानामुनि साटिने खुसीसम्म, हुवासिन सिमेन्टले निर्माण गर्छ यस्तो घर, जहाँ सुन्दर सम्झनाहरू बन्छन् र पुस्तौँसम्म खुसी जोडिरहन्छ।

HUAXIN Cement – शक्तिको प्रवाह, हरेक संरचनामा मजबुती।

घटस्थापनाको पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना! 🌸🙏नयाँ आशा, विश्वास र सकारात्मक ऊर्जासँगै यस पर्वल...
11/10/2026

घटस्थापनाको पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना! 🌸🙏

नयाँ आशा, विश्वास र सकारात्मक ऊर्जासँगै यस पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।

कंक्रिटमा देखिने “Honeycomb” संरचनाको मजबुतीमा असर पार्न सक्ने समस्या हो।कंक्रिट खन्याउँदा उचित कम्प्याक्सन नहुनु, गलत प...
09/10/2026

कंक्रिटमा देखिने “Honeycomb” संरचनाको मजबुतीमा असर पार्न सक्ने समस्या हो।

कंक्रिट खन्याउँदा उचित कम्प्याक्सन नहुनु, गलत प्लेसमेन्ट वा मिक्समा असन्तुलन हुँदा यस्तो समस्या देखिन सक्छ। त्यसैले बलियो र टिकाउ संरचना निर्माणका लागि सही निर्माण विधि र गुणस्तरीय सामग्रीको प्रयोगमा ध्यान दिऔँ।

सही निर्माण अभ्यास, मजबुत संरचनाको आधार।

Address

Benighat Rorang Gaupalika-2, Talti, Province 3
Dhading
45100

Alerts

Be the first to know and let us send you an email when Huaxin Cement Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Huaxin Cement Nepal:

Shortcuts

Share