Ujjal khadka

Ujjal khadka Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ujjal khadka, Engineering service, Dolakha, Kathmandu.

26/03/2026

#जय महाकाली 🙏 शक्ति, साहस र रक्षा प्रदान गरुन् |🕉️🔱

30/09/2025

त्याे दशैं खास थियाे, अब जुक, फेरिय जमना फेरिय हुँदा हुदा मान्छे फेरिए, संस्कार संस्कृति फेरिए सबै फेरिए, अब ती पुराना झल्काेहरु यादमा मात्र सिमित भए ।

दाेलखाकाे माटाेले जन्माएको साहसी सन्तान पत्रकार जगदीश खरेल हिजो प्रश्नहरू सोध्दै सत्यको खोजीमा कलम चलाउने तपाईं,आज उत्तर...
21/09/2025

दाेलखाकाे माटाेले जन्माएको साहसी सन्तान पत्रकार जगदीश खरेल हिजो प्रश्नहरू सोध्दै सत्यको खोजीमा कलम चलाउने तपाईं,आज उत्तरहरू दिनुपर्ने नयाँ यात्रामा उभिनु भएको छ।पद बदलियो, तर उत्तरदायित्व झन् गहिरो भयो चुनौतीहरू आउलान्, तर तिनै चुनौती तपाईंको शक्ति बन्नेछन् पत्रकारिताबाट कमाएको निर्भीक छवि,जनताप्रतिको आस्था र प्रतिबद्धता यस नवीन भूमिकामा अझ उजागर होस् नेपालकाे अन्तरिम सरकारकाे संचार तथा सूचना प्रविधि मन्त्रालयकाे जिम्मेवारी सम्हाल्दै मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई एवम् कार्यकाल सफलताको शुभकामना !!!

27/11/2024

नेकपा एमालेको पोलिटव्युरोे सदस्य तथा पुर्व मन्त्री पार्वत गुरुङ

आज, असोज १ईन्जिनियरिङ्का गुरु-बिश्वकर्मा बाबा को पुजा,तथा ईन्द्रजात्रा-प्रमाण, शुभकामना ।
17/09/2024

आज, असोज १
ईन्जिनियरिङ्का गुरु-बिश्वकर्मा बाबा को पुजा,
तथा ईन्द्रजात्रा-प्रमाण, शुभकामना ।

31/08/2024

चरी जेलैमा - कस्तो डान्स हो 😂
तिज कडा..🤭

19/08/2024

Emotional Manoj Gajurel 😢

जनैका ६ डोराको अर्थ हो-: काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य । यी ६ वटा स्वभावले संसारलाई डोर्‍याए अधर्म मच्चिन्छ । स्वभ...
19/08/2024

जनैका ६ डोराको अर्थ हो-: काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य ।
यी ६ वटा स्वभावले संसारलाई डोर्‍याए अधर्म मच्चिन्छ । स्वभावरूपी यी डोरालाई जनैमा बाँधिएको हुन्छ । यी ६ खराव स्वभावलाइ हमेसा बाँधेर राख्नुपर्छ। त्यसैले जनैको गाँठो कहिल्यै फुकाउँनु हुँदैन।
🙏🇳🇵☀️👍️

Address

Dolakha
Kathmandu
45500

Telephone

+9779844303812

Website

Alerts

Be the first to know and let us send you an email when Ujjal khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ujjal khadka:

Share