18/10/2026
नेपालीहरूको महान् चाड विजया दशमीको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, व्यवसायी, शुभचिन्तक तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
माता दुर्गा भवानीको आशीर्वादले हरेक घरमा खुसी, हरेक व्यवसायमा सफलता र हरेक प्रयासमा समृद्धि ल्याओस्।
समृद्ध नेपाल निर्माणमा हाम्रो साथ, तपाईंको विश्वास!
🙏 शुभ विजया दशमी! 🙏
Changing Nepal
आधुनिक प्रविधि, सफल उद्यम र समृद्ध नेपालको लागि।