Nepal Trade Host Pvt. Ltd.

Nepal Trade Host Pvt. Ltd. We Supply NTH-Branded Farm Mechanization Equipment’s across Nepal. Solutions.

Based in Butwal, we also import and distribute top-tier machinery from renowned international brands such as INDO FARM Tractor, BCS, FARMKING, FARMWORLD, and Shona Agri.

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🌱नयाँ ऊर्जा, नयाँ सोच, नयाँ सम्भावना।
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🌱
नयाँ ऊर्जा, नयाँ सोच, नयाँ सम्भावना।

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉आजको यस विशेष अवसरमा Nepal Trade Host Pvt. Ltd. परिवारका मेहनती र जिम्मेवार Accountant , प...
24/03/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉
आजको यस विशेष अवसरमा Nepal Trade Host Pvt. Ltd. परिवारका मेहनती र जिम्मेवार Accountant , प्रदीप अर्याल सर ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
— Nepal Trade Host Pvt. Ltd. परिवार https://www.facebook.com/aryallpradip

16/03/2026

🌾 अब आधुनिक कृषि, कम इन्धनमा उच्च उत्पादन! 🚜 🌾

BCS Reaper Binder ले तपाईंको खेतीलाई सरल र प्रभावकारी बनाउँछ! 🌱💪
✅ कम इन्धनमा उच्च कार्यक्षमता: १ लिटर डिजेलमा १ घण्टा चल्छ! ⛽
✅ छिटो र प्रभावशाली कटाई: १ घण्टामा करिब १४ कठ्ठा भन्दा बढि जमिनको बाली काट्न र बाँध्न सक्षम! 🌾
✅ बहुउपयोगी मेसिन: गहुँ, धान र जौ जस्ता अन्य बाली सजिलै काटेर बाँध्न सक्छ! 🌾🌾
अब आधुनिक प्रविधिसँग तपाईंको खेतीलाई नयाँ उचाइमा पुर्याउनुहोस्! 🔥

📞 सम्पर्क गर्नुहोस्:
📲 नेपाल ट्रेड होष्ट प्रा. लि. +977 9857034714, 9857084716, 9764342040, 071-437648
📍 राजमार्ग चौराहा-१०, बुटवल, रुपन्देही, नेपाल
💬 DM गर्नुस् वा थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्!

#आधुनिककृषि #खेतीकिसानी

08/03/2026

सम्पूर्ण नारीहरुलाई अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना 🙏 सबै नारीहरु सुरक्षित, सम्मानित र सशक्त बनून् 💐

🌈✨ Happy Holi 2026 ✨🌈रङ्गहरूको पर्व होली को पावन अवसरमा यस Nepal Trade Host Pvt. Ltd.  परिवारको तर्फबाट सम्पूर्ण ग्राहक,...
02/03/2026

🌈✨ Happy Holi 2026 ✨🌈

रङ्गहरूको पर्व होली को पावन अवसरमा यस Nepal Trade Host Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
यो होलीले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो रंगहरू भरीदियोस्।
रङ्गहरू जस्तै हाम्रो सम्बन्ध पनि सधैं उज्यालो र मजबुत बनिरहोस्। 🎨💐

🎉 रङ्गीन होली, सुरक्षित होली! 🎉
- नेपाल ट्रेड होस्ट प्रा.लि
- बुटवल राजमार्ग चौराहा
-०७१४३७६४८,९८५७०२८९०९

राष्ट्रिय मगर दिवसको हार्दिक शुभकामना! मगर समुदायको सांस्कृतिक धरोहर र योगदानप्रति सम्मान व्यक्त गर्दै यस Nepal Trade Ho...
27/02/2026

राष्ट्रिय मगर दिवसको हार्दिक शुभकामना!
मगर समुदायको सांस्कृतिक धरोहर र योगदानप्रति सम्मान व्यक्त गर्दै यस Nepal Trade Host Pvt. Ltd. परिवार को तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

I've just reached 5K followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏🤗...
26/02/2026

I've just reached 5K followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏🤗🎉

16/02/2026

अब आईसक्यो BCS मिनी टीलर नयाँ प्रविधिको साथमा । लिनको लागि तुरुन्तै सम्पर्क गर्नुहोस् ०७१४३७६४८,९८५७०२८९०९,९८५७०३४७१४
नेपाल ट्रेड होस्ट प्रा.लि.
बुटवल राजमार्ग चौराहा

16/02/2026

📢 अत्यन्तै महत्वपूर्ण सूचना 📢
आदरणीय सम्पूर्ण ग्राहकवर्गहरूमा सहर्ष जानकारी गराइन्छ कि
नेपाल ट्रेड होस्ट प्रा.लि., राजमार्ग चौराहा, बुटवलको आयोजनामा
🚜 इन्डोफर्म ट्र्याक्टरको Free Service Camp 🚜
सञ्चालन हुन गइरहेको छ।
यस सर्भिस क्याम्पमा कम्पनीका दक्ष मेकानिक तथा इन्जिनियरहरूको विशेष उपस्थिति रहनेछ, जसद्वारा तपाईंको ट्रयाक्टरको सम्पूर्ण प्राविधिक जाँच तथा परामर्श निःशुल्क प्रदान गरिनेछ।
🎉 विशेष सुविधा तथा छुटहरू:
🔧 गियर आयलमा विशेष छुट
🔧 इन्जिन आयलमा विशेष छुट
🔧 अन्य स्पेयर पार्ट्सहरूमा ५% सम्म विशेष छुट
📅 मिति: २०८२ साल फागुन ५ गतेदेखि
⏰ समय: बिहान ९:०० बजेदेखि ५:०० बजेसम्म
📍 स्थान: राजमार्ग चौराहा, बुटवल — नेपाल ट्रेड होस्ट प्रा.लि.को प्राङ्गणमा सम्पूर्ण इन्डोफर्म ट्र्याक्टर धनी महानुभावहरूलाई समयमै उपस्थित भई यस अवसरको अधिकतम लाभ लिन हार्दिक अनुरोध गर्दछौं।धन्यवाद।
-नेपाल ट्रेड होस्ट प्रा.लि.
राजमार्ग चौराहा, बुटवल
सम्पर्क नं:-०७१४३७६४८,९८५७०२८९०९,
९८५७०३४७१४,९८५७०३४७१५

नेपाल ट्रेड होस्ट प्रा.लि. परिवारको तर्फबाट सम्पूर्णमा महाशिवरात्रि को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ...
15/02/2026

नेपाल ट्रेड होस्ट प्रा.लि. परिवारको तर्फबाट सम्पूर्णमा महाशिवरात्रि को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

भगवान् शिवको कृपाले यहाँहरू सबैमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको आशीर्वाद प्राप्त होस्।
यस पवित्र दिनले हामी सबैमा सकारात्मक ऊर्जा, आत्मविश्वास र सफलताको मार्ग प्रशस्त गरोस्।

हर हर महादेव! 🙏
– Nepal Trade Host Pvt. Ltd. परिवार

12/02/2026

4 Wheel Mini Tiller Now Available On Nepal Trade Host Pvt. Ltd. Butwl Rajmarga Chauraha For more information please contact us 👇
071437648,9857028909,9857034714

05/02/2026

परिचयात्मक जानकारी छोटकरीमा यहाँहरुको लागि ।
नेपाल ट्रेड होस्ट प्रा. लि बुटवल राजमार्ग चौराहा
थप जानकारीको लागि सम्पर्क नं ०७१४३७६४८,९८५७०२८९०९,९८५७०३४७१४

Address

Rajmarga Chauraha/10
Butwal
32907

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Nepal Trade Host Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share