08/09/2026
🇳🇵 Gen-Z Martyr’s Day 🇳🇵
“यो नेपालका लागि अत्यन्तै दुःखद र भावुक दिन हो।
देशको स्वतन्त्रता, न्याय, लोकतन्त्र र उज्ज्वल भविष्यका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण Gen-Z वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली। 🕯️
🇳🇵उहाँहरूको सपना र बलिदानलाई सम्मान गर्दै,
न्यायपूर्ण, समृद्ध र सुन्दर नेपाल निर्माण गर्नु नै हाम्रो साझा जिम्मेवारी हो।
शहीदहरू कहिल्यै मर्दैनन्— उहाँहरूको साहस र सपना हाम्रो पुस्तामा सधैँ जीवित रहनेछ।
— Nepal Axix Energy Traders
QUALITY IS WHAT WE SPEAK.
#शहीददिवस ”