Steel Wood Enterprises Pvt. Ltd.

Steel Wood Enterprises Pvt. Ltd. STEEL WOOD ENTERPRISES PVT. It trades in all types of Steel & Construction materials.

LTD., formerly known as "JAGDAMBA BIKRI KENDRA" is a Nepal based trading company having annual turnover of 350 crores+ in Financial Year 2077-78.

24/08/2026

स्टिल ऊड ईन्टरप्राईजेज प्रा.लि. सधै तपाईहरुकै सेवा को लागि ।। ゚viralシ

09/08/2026

From the strength of Jagshakti Gold Fe 500D TMT bars to reliable pipes, PEB structures, High Mast Poles, HR Sheets, and more every product plays a vital role in building stronger homes, industries, roads, and communities.

Every shade represents innovation. Every product represents trust. Every structure starts here.

04/08/2026

नेपालभर फैलिएका हाम्रा ६ वटा गोदामहरूबाट अब गुणस्तरीय स्टिल र आइरन सिधै तपाईँको निर्माण स्थलमा।

विश्वास र मजबुतिका साथ काम गरौँ— स्टिल वुड इन्टरप्राइजेज!

नयाँ आर्थिक वर्ष २०८३ को हार्दिक शुभकामना! नयाँ आर्थिक वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, व्यवसायिक साझेदार, ...
17/07/2026

नयाँ आर्थिक वर्ष २०८३ को हार्दिक शुभकामना!
नयाँ आर्थिक वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, व्यवसायिक साझेदार, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सु-स्वास्थ्य, सुख, समृद्धि, प्रगति र सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। तपाईंहरूको अमूल्य विश्वास, साथ र निरन्तर सहयोगप्रति Steel Wood Enterprises Pvt. Ltd. हार्दिक आभार व्यक्त गर्दछ।

From steel to structure, progress is powered by people.Steelwood Enterprises Pvt. Ltd. extends warm Labour Day wishes wh...
01/05/2026

From steel to structure, progress is powered by people.
Steelwood Enterprises Pvt. Ltd. extends warm Labour Day wishes while reposting this tribute from our sister concern to the real builders of tomorrow.

Saluting the hard work that shapes our nation.
अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना!

"विश्वासको अर्को एक वर्ष! 🤝हाम्रा सेवाग्राहीहरूको साथ र सहयोगले नै हामी यहाँसम्म आइपुगेका छौं। नयाँ वर्ष २०८३ को यस पावन...
14/04/2026

"विश्वासको अर्को एक वर्ष! 🤝

हाम्रा सेवाग्राहीहरूको साथ र सहयोगले नै हामी यहाँसम्म आइपुगेका छौं। नयाँ वर्ष २०८३ को यस पावन अवसरमा Steel Wood Enterprises Pvt. Ltd. तपाईं र तपाईंको परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दछ। हाम्रो यो सहकार्य आगामी दिनहरूमा अझ प्रगाढ र मजबुत बन्नेछ भन्ने विश्वास लिएका छौं।

मूल्य समायोजन सम्बन्धी अत्यन्त जरुरी सूचना ।।आदरणीय ग्राहकवर्ग, Steel wood Enterprises Pvt. Ltd. (SWEPL) सधैं यहाँहरूलाई...
29/03/2026

मूल्य समायोजन सम्बन्धी अत्यन्त जरुरी सूचना ।।
आदरणीय ग्राहकवर्ग, Steel wood Enterprises Pvt. Ltd. (SWEPL) सधैं यहाँहरूलाई उच्च गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउन प्रतिबद्ध छ। तर, वर्तमान विश्वव्यापी परिस्थिति, इन्धनको बढ्दो मूल्य र डलरको विनिमय दरमा आएको उतारचढावका कारण हामीले हाम्रा सामग्रीहरूको मूल्यमा केही परिमार्जन गर्नुपरेको जानकारी गराउँदछौं।
कृपया नयाँ अर्डर राख्नुअघि हाम्रा सेल्स टिमसँग समन्वय गरी नयाँ दररेटबारे जानकारी लिनुहुन विनम्र अनुरोध गर्दछौं।
तपाईंको निरन्तर विश्वास र सहयोगको लागि हामी सधैं आभारी छौं। 🙏

नयाँ इतिहास, नयाँ आशा र नयाँ नेपाल! 🇳🇵आज बालेन शाह ज्यूले प्रधानमन्त्रीको रूपमा सपथ लिँदै गर्दा, केवल एक व्यक्तिले पदभार...
27/03/2026

नयाँ इतिहास, नयाँ आशा र नयाँ नेपाल! 🇳🇵

आज बालेन शाह ज्यूले प्रधानमन्त्रीको रूपमा सपथ लिँदै गर्दा, केवल एक व्यक्तिले पदभार ग्रहण गरेको होइन, बरु करोडौँ नेपालीको सपनाले नयाँ उडान भरेको छ। हामीले तपाईंमा नेपाल र नेपालीको सुन्दर भविष्य देखेका छौँ। यो देशको माटोले खोजेको र युवा पुस्ताले रोजेको नेतृत्व अब देशको मूलधारमा पुगेको छ।

तपाईंको कार्यकालमा सुशासन, विकास र समृद्धिको नयाँ मानक स्थापित होस्। कार्यकालको पूर्ण सफलताको हार्दिक शुभकामना प्रधानमन्त्री ज्यू!

रामनवमी को हार्दिक मङ्गलमय शुभकामना ।
27/03/2026

रामनवमी को हार्दिक मङ्गलमय शुभकामना ।

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥चैते दशैँको यस शुभ अवसरमा माता दुर्गा भवान...
26/03/2026

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
चैते दशैँको यस शुभ अवसरमा माता दुर्गा भवानीको आशीर्वाद सबैमा रहोस्। अधर्मको नाश र धर्मको रक्षा होस्। शुभकामना! 🔱

Address

Besides Buddhar Aur Ticket Office, Near Kalwar Dharamashalla, Adarsh Nagar, Parsa
Birgunj
44300

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Steel Wood Enterprises Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Steel Wood Enterprises Pvt. Ltd.:

Shortcuts

Share