Suzuki Service Biratnagar- Koshi Auto

Suzuki Service Biratnagar- Koshi Auto Authorised service center of Suzuki-CG|Motocorp

08/05/2026

Experience Seamless Service at Your Convenience with just a click for smoother journeys ahead.

For online service appointments : onlineservice.suzuki.com.np.

When it comes to your Suzuki, every part matters. Choosing Suzuki Genuine Parts (SGP) isn’t just about maintenance; it’s...
05/05/2026

When it comes to your Suzuki, every part matters. Choosing Suzuki Genuine Parts (SGP) isn’t just about maintenance; it’s about protecting your investment. Get the 'पक्का काम' your car deserves and ensure 'बेच्ने बेला उचित दाम' when you're ready to upgrade.

आफ्नो सुजुकीलाई सधैं नयाँ जस्तै राख्न सधैं SUZUKI GENUINE PARTS नै प्रयोग गर्नुहोस्। Drive with the Confidence of a 1-Year Warranty.

Dreams are built by those who show up, work hard, and never stop believing.Happy International Workers' Day to all the h...
01/05/2026

Dreams are built by those who show up, work hard, and never stop believing.
Happy International Workers' Day to all the hardworking heroes around us.

बुद्ध पूर्णिमा र उभौली पर्वको शुभकामना!
01/05/2026

बुद्ध पूर्णिमा र उभौली पर्वको शुभकामना!

30/04/2026

सेकेन्ड ह्यान्ड सुजुकी गाडी खरिद गर्दै हुनुहुन्छ ?
खरिद गर्न लाग्नुभएको गाडीको कन्डिसन बारे चिन्तित हुनुहुन्छ?

हामी मद्दत गर्नेछौँ, कुनै पनि सुजुकी सर्भिस सेन्टरमा आफूले खरिद गर्न लाग्नुभएको सेकेन्ड ह्यान्ड सुजुकी गाडी ल्याउनुहोस्, हामी नि:शुल्क चेकजाँच गरिदिनेछौँ र Computerized Suzuki Diagnostic Tool बाट रिपोर्ट पनि दिनेछौँ।

अब सेकेन्ड ह्यान्ड सुजुकी गाडी ढुक्क भई खरिद गर्नुहोस् !!

To Book Your Service Online : https://onlineservice.suzuki.com.np/

रातो SGP अंकित पार्ट्समा रहेको विशेष QR कोड असली सुजुकी स्पेयर पार्ट्सको सूचक हो। SGP अंकित पार्ट्स प्रयोग गरी तपाईंको स...
27/04/2026

रातो SGP अंकित पार्ट्समा रहेको विशेष QR कोड असली सुजुकी स्पेयर पार्ट्सको सूचक हो। SGP अंकित पार्ट्स प्रयोग गरी तपाईंको सुजुकी गाडीलाई सधैँ Genuine बनाइराख्नहोस्।

Reach out to us at : https://suzuki.com.np/genuine-parts


लोकतन्त्र दिवसको शुभकामना !
24/04/2026

लोकतन्त्र दिवसको शुभकामना !

एक दशक भन्दा लामो यात्रामा सँगै हिँड्नु भएकोमा धन्यवाद! 🙏तपाईंको विश्वास र साथले नै Suzuki आज यो मुकाममा पुगेको छ। १० वर...
20/04/2026

एक दशक भन्दा लामो यात्रामा सँगै हिँड्नु भएकोमा धन्यवाद! 🙏

तपाईंको विश्वास र साथले नै Suzuki आज यो मुकाममा पुगेको छ।
१० वर्ष भन्दा लामो समयदेखि हामीसँगै रहनुभएका हाम्रा प्यारा ग्राहकहरूका लागि यो विशेष सुविधा ल्याएका छौं:

✅ ७०% सम्म छुट मर्मत खर्चमा*
✅१५% छुट पार्ट्स मा*
✅ ३०% छुट Labour र Engine Repair मा*
✅ Pick & Drop सुविधा - तपाईंको समयको कदर*
✅ Premium AMC Package - एकमुष्ठ लागतमा वर्षभरि निश्चिन्त*

एक दशक को विश्वासलाई सम्मान गर्दै, Suzuki ले तपाईंहरूलाई अझ राम्रो सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छ।

आफ्नो Suzuki गाडीलाई हरेक यात्रामा सुरक्षित र विश्वसनीय बनाउन आज नै Suzuki AMC साथ एक दशक को सहयात्रामा सामेल हुनुहोस्!

📞 सम्पर्क गर्नुहोस् र आफ्नो AMC बुक गर्नुहोस्।

*T&C Apply

To the strongest, safest, and most secure bond in the world. Happy Mother’s Day!
17/04/2026

To the strongest, safest, and most secure bond in the world. Happy Mother’s Day!

कर्मनिष्ठ मेकानिक साथीहरुलाई खुशीको खबर !सुजुकी Genuine पार्ट्समा भएको QR Scan गरी Khalti App बाट तुरुन्तै थप ५% Cashbac...
15/04/2026

कर्मनिष्ठ मेकानिक साथीहरुलाई खुशीको खबर !
सुजुकी Genuine पार्ट्समा भएको QR Scan गरी Khalti App बाट तुरुन्तै थप ५% Cashback पाउनुहोस्।

A new year. A new road. A new adventure.From all of us at Suzuki, wishing you a journey filled with passion, progress, a...
13/04/2026

A new year. A new road. A new adventure.
From all of us at Suzuki, wishing you a journey filled with passion, progress, and unforgettable roads ahead. Happy New Year 2083!

Address

Kanchanbari
Biratnagar
56613

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Suzuki Service Biratnagar- Koshi Auto posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share