Hospital Supply Enterprises, Brt

Hospital Supply Enterprises, Brt Surgical Equipment & Surgical Goods

28/11/2024

Update

20/05/2021
Contact for N95 Mask & Pulse Oximeter
17/05/2021

Contact for N95 Mask & Pulse Oximeter

15/06/2020

मोरङका एसपी विश्व अधिकारीको सरुवा ,
सन्तोष खडका मोरङको
नया एस पि ।

14/06/2020
30% Discount in Sweets Item
10/06/2020

30% Discount in Sweets Item

Like this page
06/06/2020

Like this page

Advertising
19/05/2020

Advertising

06/05/2020

मन्त्रिपरिषद् बैठक सुरु, कति दिन थपिएला लकडाउन ?

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। ११ बजेबाट बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

आजको बैठकले लकडाउन थप्नेबारे निर्णय गर्दैछ। स्रोतका अनुसार सरकारले लकडाउन ७ देखि १० दिन थप्ने तयारी गरेको छ।

मंगलबार बालुवाटारमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो। गत चैत्र ११ गतेबाट सुरु भएको लकडाउन बुधबार ४४औं दिन पुगेको छ। यसअघि सरकारले बैशाख २५ गतेसम्मका लागि लकडाउन घोषणा गरेको थियो।

बैशाख ७, विहानकाे अपडेट । विश्वमा काेराेना संक्रमितको संख्या २१ लाख २१ हजारभन्दा बढी छ । अपडेट थाहा पाउन पेज like तथा sh...
19/04/2020

बैशाख ७, विहानकाे अपडेट । विश्वमा काेराेना संक्रमितको संख्या २१ लाख २१ हजारभन्दा बढी छ । अपडेट थाहा पाउन पेज like तथा share गर्नुहाेला ।

बीरगञ्जमा काेराेना संक्रमित देखिएका तीनजना तब्लीग जमातीहरूकाे ट्राभल हिस्ट्री जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक ...
15/04/2020

बीरगञ्जमा काेराेना संक्रमित देखिएका तीनजना तब्लीग जमातीहरूकाे ट्राभल हिस्ट्री जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक गरेकाे छ ।

Address

Biratnagar

Telephone

+9779852027104

Website

Alerts

Be the first to know and let us send you an email when Hospital Supply Enterprises, Brt posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hospital Supply Enterprises, Brt:

Share