Auto Shop Nepal

Auto Shop Nepal From electric cars to heavy machinery, we provide vehicles, tractors, construction equipment and power solutions that drive Nepal’s progress.

Cummins Jakson is a world's leading manufacturer of power generating sets from 15 kVA to 3000 kVA. It's remarkable range of products addresses entire spectrum of power generation needs for varied customers across the globe.

Built for those who demand uncompromising power, capability, and versatility, the Maxus eTerron 9 Comfort 4x4 is now ava...
26/07/2026

Built for those who demand uncompromising power, capability, and versatility, the Maxus eTerron 9 Comfort 4x4 is now available at an introductory price of NPR 88 Lakhs.

Powered by a massive 102.2 kWh battery, 325 kW dual-motor AWD system, and 700 Nm of torque, the eTerron 9 Comfort delivers exceptional performance, reaching 0–100 km/h in just 5.8 seconds. With an impressive range of up to 560 km NEDC, a 3.5-ton towing capacity, and spacious front and rear cargo areas, it is built to handle everyday journeys, business requirements, and weekend adventures without compromise.

Combining power, practicality, comfort, and true 4x4 capability, the Maxus eTerron 9 Comfort is an ideal choice for customers looking for a premium electric pickup suited to Nepal’s diverse roads and lifestyles.

Test drives and bookings are now open.
Maxus Nepal | Drive Beyond

For more information : 9702631771

🙏 प्रिय K**A EV Pickup ग्राहकहरू,वर्षायाममा इलेक्ट्रिक सवारीसाधन चलाउँदा केही विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ। “EV गा...
18/07/2026

🙏 प्रिय K**A EV Pickup ग्राहकहरू,

वर्षायाममा इलेक्ट्रिक सवारीसाधन चलाउँदा केही विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ। “EV गाड़ी को शत्रु नै पानी हो”

सुरक्षित यात्रा, सवारीको उत्कृष्ट कार्यसम्पादन र लामो आयुका लागि कृपया निम्न सुझावहरू पालना गर्नुहोस्:

* गहिरो पानी वा डुबान भएको सडकमा सवारी नचलाउनुहोस्।
* पानीको सतह ब्याट्रीको तल्लो भाग वा मोटरसम्म पुग्ने सम्भावना भएमा त्यस्तो बाटो प्रयोग नगर्नुहोस्।
* भारी वर्षा वा बाढीको समयमा अनावश्यक यात्रा नगर्नुहोस्।
* पानीबाट गुज्रिनै परेमा बिस्तारै र एकनास गतिमा चलाउनुहोस्, बीचमा नरोकिनुहोस्।
* पानीबाट निस्किएपछि ब्रेकको कार्यक्षमता जाँच गरी केही दूरी सावधानीपूर्वक चलाउनुहोस्।
* चार्जिङ गर्दा चार्जिङ पोर्ट, चार्जर र हात पूर्ण रूपमा सुख्खा भएको सुनिश्चित गर्नुहोस्।
* सवारीमा कुनै चेतावनी बत्ती बल्यो, असामान्य आवाज आयो वा पानी प्रवेश भएको शंका लागेमा तुरुन्त सवारी रोक्नुहोस् र K**A EV को आधिकारिक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।

तपाईंको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। सही सावधानी अपनाउँदा तपाईंको K**A EV Pickup सुरक्षित, भरपर्दो र लामो समयसम्म उत्कृष्ट अवस्थामा रहनेछ।

सुरक्षित रहनुहोस्, सुरक्षित यात्रा गर्नुहोस्।

- K**A EV Nepal

आगामी ३ दिन भारी वर्षाको सम्भावना!सतर्क रहौं, सुरक्षित रहौं। आवश्यक नभए यात्रा नगर्नुहोस्, र सवारीको नियमित जाँच गर्न नब...
18/07/2026

आगामी ३ दिन भारी वर्षाको सम्भावना!
सतर्क रहौं, सुरक्षित रहौं। आवश्यक नभए यात्रा नगर्नुहोस्, र सवारीको नियमित जाँच गर्न नबिर्सनुहोस्।
K**A EV Pickup — हरेक मौसममा भरपर्दो साथ।

**AEV **AEVPickup

18/07/2026

Congratulations on your purchase of the new GAC AION V Luxury EV. We wish you a smooth, comfortable, and successful journey ahead. Thank you for choosing us

व्यवसायको सफलताका लागि चाहिन्छ भरपर्दो ढुवानी।K**A EV Pickup Container अब सुपरमार्केट, किराना, पेय पदार्थ तथा अन्य व्यवस...
18/07/2026

व्यवसायको सफलताका लागि चाहिन्छ भरपर्दो ढुवानी।

K**A EV Pickup Container अब सुपरमार्केट, किराना, पेय पदार्थ तथा अन्य व्यवसायिक सामानको सुरक्षित र व्यवस्थित ढुवानीका लागि उत्कृष्ट रोजाइ।

✅ फ्याक्ट्री-बिल्ट कन्टेनर
✅ सुरक्षित र भरपर्दो ढुवानी

K**A EV Pickup Container
Powered by K**A | Distributed by Mega Motors Nepal

📞 97051 32365 / 9802785462

**AEV

17/07/2026

Congratulations on your purchase of the new XPENG G6 Luxury EV. We wish you a smooth, comfortable, and successful journey ahead. Thank you for choosing us

17/07/2026

हामीलाइ सेवा गर्ने मौका दिनु भयेकोमा धन्यवाद ।

हामीलाई विश्वास गरेर सेवा गर्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद।यही विश्वासलाई आत्मसात् गर्दै हामी अझ उत्कृष्ट सेवा र जि...
17/07/2026

हामीलाई विश्वास गरेर सेवा गर्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद।
यही विश्वासलाई आत्मसात् गर्दै हामी अझ उत्कृष्ट सेवा र जिम्मेवारीका साथ अघि बढिरहनेछौँ। **AEVNepal
Welcome to the K**A Family!

Address

Dharan Road
Biratnagar
56613

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851037414

Alerts

Be the first to know and let us send you an email when Auto Shop Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Auto Shop Nepal:

Shortcuts

Share