Credation Group Nepal

Call Directions Website Contact the business

Credation Group Nepal Engineering Consultancy, Construction and Real Estate.

05/09/2026

Biratnagar Airport☘️🕊

श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्त...
04/09/2026

श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!

श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
​भगवान श्री कृष्णको असीम कृपाले यहाँहरूको जीवनमा सधैँ खुसी, उत्साह र सफलता छाओस्।
🙏🚩🔱

रक्षाबन्धन तथा जनैपूर्णिमाको पावन अवसरमा तपाइँ र तपाइँको सम्पूर्ण परिवारमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभका...
28/08/2026

रक्षाबन्धन तथा जनैपूर्णिमाको पावन अवसरमा तपाइँ र तपाइँको सम्पूर्ण परिवारमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना!
On the auspicious occasion of Raksha Bandhan and Janai Purnima, heartiest wishes for happiness, peace, and prosperity to you and your entire family.






22/08/2026

Neo-Classic 2.5storey Building
Location:Harinagar Rural Municipality,Sunsari
Plinth Area:1064 sq feet(28'x38')
GF:1BHK
1st Floor:2BH
2nd Floor:2B with open terrace
fans

09/08/2026

"नोबेल मेडिकल कलेज नजिकै, आफ्नै घर बनाउने सपना अब हुन्छ पुरा!"

विराटनगरमा घर बनाउन वा सुरक्षित लगानी गर्न प्राइम लोकेशन खोज्दै हुनुहुन्छ?
🏥​नोबेल मेडिकल कलेजबाट एकदमै नजिक, शान्त र सबै सुविधाले युक्त आकर्षक आवासीय घडेरीहरू बिक्रीमा छन्!
🛣​फराकिलो बाटो
🚰खानेपानी
⚡️बिजुलीको सुविधा
बसोबास र भविष्यको लगानी दुवैको लागि एकदमै उत्तम छ।
​घडेरी सीमित मात्र बाँकी छन्!
ढिला नगरी आजै सम्पर्क गर्नुहोस्:
​📞 सम्पर्क नम्बर:021-591019/+9779852066408
​📍 स्थान: विराटनगर-४ (नोबेल कलेज नजिकै)

09/08/2026

Detailed Project of NK Motors Pvt Ltd🏗🔭⚓️

05/08/2026

Your Dream, Our Engineering Expertise! 🏗️

घरको नक्सा, स्ट्रक्चरल डिजाइन, नगरपालिकाको स्वीकृति तथा सम्पूर्ण इन्जिनियरिङ परामर्श, निर्माणका लागि Credation Group Nepal तपाईंको भरपर्दो साझेदार हो।

आउँदै गरेको मङ्सिर ५, ९ र १० गते जग पूजा गर्ने शुभ साइत रहेको छ।

यदि यीमध्ये कुनै शुभ दिनमा घर निर्माण सुरु गर्ने योजना बनाउनुभएको छ भने, ढिला नगरी अहिलेदेखि नै नक्सा प्रक्रिया सुरु गर्नुहोस्।

✅ Architectural Design
✅ Structural Design
✅ Municipality Drawing Pass
✅ Estimation & Costing
✅ Site Supervision & Consulting
✅️Construction
✅RealEstate
️✅️Hotel&Resort Planning
✅️Industrial Planning

📍 Mainroad, Biratnagar, Munalpath (Opposite of Yamaha Showroom)
📞 +977-9852066408 | +977-9744926608 | +977-9807093409 | +977-9804038983
🟢 WhatsApp: +977-9852066408 / +977-9807093409 | +977-9804038983

02/08/2026

Booking Open!! Booking Open!! Booking Open!!
Limited Plots Available!
गढी गा.पा.५ सत्तेरझोरा ४क "मिरा कोलोनी"ले आकर्षक घरेरी लिएर आएको छ!
Bookingका लागी सम्पर्क:
985-2066408
9851339876
MIRA COLONEY(मिरा कोलोनी)




Address

Kathmandu, Teku
Biratnagar
44600

Alerts

Be the first to know and let us send you an email when Credation Group Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Credation Group Nepal:

Shortcuts

Share