30/01/2026
🙏🇳🇵 शहीद दिवस २०८२ को हार्दिक श्रद्धाञ्जली 🇳🇵🙏
देशको स्वतन्त्रता, लोकतन्त्र र समृद्ध भविष्यका लागि
आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति
हामी सधैं ऋणी छौं।
उहाँहरूको त्याग, साहस र समर्पणले हामीलाई राष्ट्र निर्माणतर्फ
सधैं प्रेरित गरिरहोस्। 🌹✨
Smart Prefab Panel परिवारको तर्फबाट
सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली तथा
शहीद दिवसको सम्मानपूर्वक स्मरण। 🙏
📍 Bharatpur-8, Chitwan
📧 [email protected]
📞 9709084173
#शहीददिवस