NK Motors

NK Motors Authorized Dealer of Bajaj Motorcycles

09/09/2022

एन के मोटर्स

26/06/2022
21/06/2022

एन के मोटर्स भरतपुर-१०
हाकिमचोक,चितवन
यहि मिति २०७९ साल असार१२ गते देखि १५ गतेसम्म Exchange प्रोगाम सञ्चालन हुने मोटरसाइकलसंग बजाजको नयाँ मोटरसाइकल Exchange गर्नहुन अनुरोध गरिन्छ ।
Exchange का विशेस्ताहरू
प्रचलित बजार मूल्यमा थप१००००
क) ०% ब्याजदरमा फाइनान्सको
सुविधा
ख) फ्रि लेगार्ड,
फ्रि हेलमेट,
फ्रि सिट कभर,
फ्रि बाइक कभर
फ्रि कि रिङ्ग
फ्रि डिसलक
पुनश्च : हामीकहाँ बजाज द्वारा उत्पादित विभिन्न मोडलका मोटरसाइकलहरु खरीदमा ६०००० कि मी वा ५ बर्ष को वारेन्टीको व्यवस्था गरिएको छ ।एन के मोटर्स भरतपुर-१०
हाकिमचोक,चितवन
यहि मिति २०७९ साल असार१२ गते देखि १५ गतेसम्म Exchange प्रोगाम सञ्चालन हुने मोटरसाइकलसंग बजाजको नयाँ मोटरसाइकल Exchange गर्नहुन अनुरोध गरिन्छ ।
Exchange का विशेस्ताहरू
प्रचलित बजार मूल्यमा थप१००००
क) ०% ब्याजदरमा फाइनान्सको
सुविधा
ख) फ्रि लेगार्ड,
फ्रि हेलमेट,
फ्रि सिट कभर,
फ्रि बाइक कभर
फ्रि कि रिङ्ग
फ्रि डिसलक
पुनश्च : हामीकहाँ बजाज द्वारा उत्पादित विभिन्न मोडलका मोटरसाइकलहरु खरीदमा ६०००० कि मी वा ५ बर्ष को वारेन्टीको व्यवस्था गरिएको छ ।

26/05/2022

एन के मोटर्स भरतपुर-१० हाकिमचोक
चितवन

यहि मिति २०७९ साल जेष्ठ १८ गतेदेखि २० गते( 1st june _ 3rd june)सम फ्रि सर्भिस क्याम्प सञ्चालन हुने भएकोले आ-आफ्नो मोटरसाइकल सर्भिसिङ गराई मौकाको फाइदा उठाउनु हुन विनम्र अनुरोध गरिन्छ ।
फ्रि सर्भिसिङका विशेस्ताहरू
क) सर्भिसिङ चार्ज
नलाग्ने ( फ्रि)
ख) इन्जिन आयलमा
२५% छुट .
ग) पार्टसमा १०% छुट
घ) लेबर चार्जमा ५०%
छुट .
ङ) प्रत्येक दिन लक्की ड्र
मार्फत एक जनालाई
गिफ्ट ह्याम्पर

पुनश्चः अब मात्र रू.४९९९/- मा ३ वर्ष को अतिरिक्त वारेन्टीको व्यवस्था ।

24/05/2022

एन के मोटर्स भरतपुर-१०
हाकिमचोक, चितवन

यहि मिति २०७९ साल जेष्ठ १५ गते देखि १९ गतेसम्म Exchange प्रोगाम सञ्चालन हुने भएकोले आफ्नो पुरानो मोटरसाइकल संग बजाजका नयाँ मोटरसाइकल Exchange गराउनु हुन अनुरोध गरिन्छ ।
Exchange का विशेस्ताहरू
क) ५ पञ्च अफर
ख) फ्रि लेगार्ड, फ्रि हेलमेट,
फ्रि सिट कभर, फ्रि डिसलक, फ्रि कि रिङ्ग,
तथा फ्रि बाइक कभर
पुनश्च : हामीकहा कुनै पनि मोडलका मोटरसाइकलहरु उचित मूल्यमा Exchange गरिनुका साथै o% ब्याजदरमा फाइनान्सको पनि व्यवस्था छ ।

Happy Bishwakarma puja ❤️May bishwakarma baba bless all of us 🙏🙏
17/09/2021

Happy Bishwakarma puja ❤️
May bishwakarma baba bless all of us 🙏🙏

HP Transformer Oil from   are specially designed for use in electric transformers, switch gears & circuit breakers which...
26/07/2021

HP Transformer Oil from are specially designed for use in electric transformers, switch gears & circuit breakers which require insulating fluid among other applications.

Address

Bharatpur-10, Rijalchowk
Bharatpur
44200

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Website

Alerts

Be the first to know and let us send you an email when NK Motors posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share