Roshan Hardware

Roshan Hardware Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Roshan Hardware, Hardware shop, Bharatpur Metropolitan/5, Aanandapur, Chitwan, Bharatpur.

17/07/2026

साउने सङ्क्रान्तिको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना!
महादेवको आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।

हाम्रो प्रतिबद्धता — सही गुणस्तर, सही मूल्य र सही तौल।हरेक निर्माणका लागि भरपर्दो साथ, अब अझ बढी विश्वासका साथ। #अर्घाखा...
18/06/2026

हाम्रो प्रतिबद्धता — सही गुणस्तर, सही मूल्य र सही तौल।
हरेक निर्माणका लागि भरपर्दो साथ, अब अझ बढी विश्वासका साथ।

#अर्घाखाँचीसिमेन्ट
Arghakhanchi Cement Limited
Roshan Hardware

समृद्धिको आधार, बलियो निर्माण।अर्घाखाँची सिमेन्ट -PPC- OPC 53/43 Grade — सही गुणस्तर, सही मूल्य र सही तौलका साथ दीर्घकाल...
18/06/2026

समृद्धिको आधार, बलियो निर्माण।
अर्घाखाँची सिमेन्ट -PPC- OPC 53/43 Grade — सही गुणस्तर, सही मूल्य र सही तौलका साथ दीर्घकालीन निर्माणको भरपर्दो साथी।

अर्घाखाँची सिमेन्ट
Arghakhanchi Cement Limited

नयाँ वर्ष २०८३ सालको पावन अवसरमा रोशन हार्डवेयर, भरतपुर–५, चितवनको तर्फबाट तथा मेरो व्यक्तिगत तर्फबाट (रोशन आचार्य) सम्प...
14/04/2026

नयाँ वर्ष २०८३ सालको पावन अवसरमा रोशन हार्डवेयर, भरतपुर–५, चितवनको तर्फबाट तथा मेरो व्यक्तिगत तर्फबाट (रोशन आचार्य) सम्पूर्ण मान्यवरहरू, आदरणीय ग्राहकवर्ग, साथीभाइ, दाजुभाइ तथा इष्टमित्रहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

नयाँ वर्षले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामना गर्दछु।

Address

Bharatpur Metropolitan/5, Aanandapur, Chitwan
Bharatpur

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+977 56-591834

Website

Alerts

Be the first to know and let us send you an email when Roshan Hardware posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Roshan Hardware:

Shortcuts

Share

Category