Aabaran Construction Group

Aabaran Construction Group Providing reliable construction services focused on quality workmanship, safety standards, and timely residential and commercial project delivery. Ltd.

Aaran Engineering Pvt. was established as a multi disciplinary professional engineering firm in 2011 to work in the field of fabrication. Expertise young energetic, well-experienced and well-qualified Engineers in different disciplines with other supporting staffs institute this firm. From March 2011 the firm is in service as Pvt. Ltd Company and registered in Office of Company Register to widen i

ts services and capabilities services by a large group of Highly Experienced Engineers, Architects, Contractors, Economists and Management Experts. Currently there are 34 nos. of shareholding professionals and more than 45 nos. of professionals’ staff in the Company. The Company will be fully equipped with modern machines, tools, office equipment and facilities.

05/02/2026

Chitwan मा घर बनाउने सोच छ?
Design र cost estimate बिना सुरु गर्दा पछि budget बिग्रिन सक्छ र काम ढिलो हुन सक्छ।

Aabaran Construction Group ले दिन्छ:
✔️ Free Site Visit & Consultation
✔️ Design, 3D Layout र Nagarपालिका Pass
✔️ Full-time Engineer Supervision
✔️ CCTV & WhatsApp 24/7 Update
✔️ Project timeमै completion

👉 Free Site Visit र Free Estimation का लागि तलको बटनमा क्लिक गर्नुहोस्।








31/01/2026

घर बनाउने सबैभन्दा राम्रो समय किन जाडो पछिको समय मानिन्छ?

जाडोको समयमा cement डल्लो पर्ने वा ढण्डीमा खिया लाग्ने जस्ता समस्या हुँदैनन्।

यस समयमा labour पनि सजिलै र तुलनात्मक रूपमा सस्तोमा पाइन्छ।

त्यस्तै, गिट्टी र बालुवा जस्ता construction materials को निस्कासनमा पनि समस्या हुँदैन, जसले गर्दा सामग्री सजिलै उपलब्ध हुन्छ।

तर यदि तपाईं घर बनाउने सोचमा हुनुहुन्छ भने, अहिले नै preparation सुरु गर्नु आवश्यक हुन्छ।

नक्सा बनाउने, estimation गर्ने र नगरपालिकामा नक्सा पास गर्ने प्रक्रिया समय लाग्ने काम हो।

तपाईंले रोज्नुभएको design तयार गर्न र त्यसमा आवश्यक परिवर्तन गर्न कम्तीमा १५ दिनदेखि १ महिना लाग्न सक्छ।
त्यसपछि नक्सा पास हुन पनि करिब ३५–४५ दिन समय लाग्छ।

यदि यी सबै प्रक्रिया अहिले नै पूरा गर्नुभयो भने, चाडपर्व सकिएलगत्तै तपाईंको घरको निर्माण छिटो र सजिलै सुरु गर्न सकिन्छ।
यसैका लागि हामी तपाईंलाई free site visit र free consultation को सुविधा दिन्छौं —जहाँ तपाईंको requirement बुझेर, design, 3D layout र नगरपालिकासम्म pass हुने सम्पूर्ण प्रक्रिया हामी नै सम्हाल्छौं।
यदि तपाईं घर बनाउने सोचमा हुनुहुन्छ भने,

👉 तलको “Learn More” बटनमा क्लिक गरेर form भर्नुहोस्। हाम्रो team छिट्टै तपाईंलाई सम्पर्क गर्नेछ







27/01/2026

चितवनमा घर बनाउँदै हुनुहुन्छ? Aabaran Metal Engineering Construction ले तपाईंको घर निर्माणलाई सजिलो र भरपर्दो बनाउँछ।

हाम्रा विशेषताहरू:

✅ Free Site Visit & Estimation: सुरुमै मूल्य Fix गरिन्छ, जसले गर्दा पछि Labour वा सामानको Rate बढे पनि तपाईंलाई टेन्सन हुँदैन।

✅ Hassle-free Process: नगरपालिकाको नक्सा पास, 3D Design, देखि Bank Loan Approve गराउनेसम्मका सबै काम हामी नै गर्छौं।

✅ Quality Supervision: Site मा Full-time Civil Engineer को निगरानी र CCTV तथा WhatsApp मार्फत २४ सै घण्टा Update।

✅ On-time Completion: समयमै काम सम्पन्न गर्ने ग्यारेन्टी। यदि ढिलो भएमा, थप खर्च हामी आफैं बेहोर्छौं।

तपाईंको सपनाको घर बनाउन आजै Free Site Visit र Estimation को लागि तलको बटनमा Click गर्नुहोस्!

22/01/2026

"तपाईंको सपनाको घर हामी पुरा गर्छौं।"

22/01/2026

Under Construction Building

Address

Bharatpur-09, Chitwan
Bharatpur
44207

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

01-4316486

Alerts

Be the first to know and let us send you an email when Aabaran Construction Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aabaran Construction Group:

Share