Luga Hub

Luga Hub Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Luga Hub, kathmandu, Bharatpur.

18/02/2026

त्यो ट्वाइलेटमा बजाउने घन्टी रे त 😀
😀

15/02/2026

सरासर दिउँसै रात पार्ने यस्ता स्वाँठहरुलाई भोट हालेर आफ्नो प्रतिनिधी बनाउनु अघि मात्र एकपटक सोच्नुस् तः के यो धूर्त मेरो प्रतिनिधी बन्न सुहाउँछ? एक पटक ठगिईसक्नु भो, पुनः ठगिने काम नगर्नु होला !! तपाईंकै ठाउँको, तपाईंकै सेवामा हरदम खटिने एउटा एमान्दार मान्छे माथी पुनः अन्याय गर्ने पाप नगर्नु होला यसपटक !


13/02/2026

यो घण्टी चर्च को कि मन्दिरको? प्रस्न सोध्नेबितिकै भगिन रन्जु दर्सना ! 😂😂

13/02/2026

नेपालीलाई विदेश जानु पर्यो भनेर चित्त दुखाउनेहरू हो-उत्तर कोरियाली नागरिकलाई सोध पिजडाको सुगा जस्तो जीवनको पीडा। संसारको कुनै पनि देशमा सहजै यात्रा गर्न सक्ने नेपालीहरू हो-अफगानिस्तान, सिरिया, इरान, क्युबाका नागरिकलाई सोध यात्रा प्रतिबन्धको पीडा। नेपालको राहदानी बोक्दा अपमान भयो भन्नेहरू हो- तिब्बती, भुटानी र प्यालेस्टाइनका नागरिकलाई सोध साथमा परिचय पत्र नहुनुको पीडा। नेपालमा काम पाउन गाह्रो भयो भन्नेहरू हो, पैसा नभएर बिहे गर्न डराएका भारत, अस्ट्रेलिया, न्यूजील्याण्ड र जापानका युवायुवतीहरू हेर।

हिप्पी ट्रेलमा हिँड्ने मान्छेहरू खान नपाएर हिँडेका थिएनन्, शिल्क रोडमा हात्ती र घोडा चढ्ने मान्छेहरू पागल थिएनन्। मान्छेहरु सँग खुट्टा थियो, उ हिँडिरह्यो। मान्छेहरूले जहाज बनायो, उ उडिरह्यो। कुनै बेला बलजफ्ती तरिकाले आधा विश्व पुगेका बेलायतीहरू भारत आउँदा भिषा लगाएर आएका थिएनन्। यो भिषा भन्ने कुरा औद्योगिक क्रान्ति पछि कल्पना गरिएको जैविक विभेद हो। चिनियाँहरूको आँखा सानो भए पनि संसारभरि ठूला-ठूला चाइना टाउनको साम्राज्य खडा गरिसकेका छन्। पुग्न त नेपालीहरू पनि संसारभरि पुगेका छन्, तर सस्तो ठर्रा संग कुहिएको मम खादै माचिक्ने भन्दै छन्।
श्रोत -दिल निसानी मगर को बाल बाट !

10/02/2026

हसायो 😀😀

09/02/2026
09/02/2026

ललितपुर। अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्...

09/02/2026

आजको घट्ना हो यो..
प्रहरीमाथि यसरी हातपात गर्ने, राज्यका संरचनाहरू जलाउने जस्ता अराजक गतिविधिहरू गर्ने साहस कहाँबाट उत्पन्न भयो? देशमा आगो लगाउने प्रहरीमाथि ज्यादती गर्ने समूह कसले जन्मायो?

यो भिडियोमा देखिएको घटना बीरगञ्जको हो। बीरगंजको ट्रान्सपोर्ट क्षेत्रमा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तनाव उत्पन्न भएको छ। घटनापछि क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

08/02/2026

नया पुरानो भन्दै उफ्रनेले एकपल्ट वहाको कुरा सुनौ !

बालेन सा को यो भनाइ तपाइलाइ कस्तो लाग्यो ??
07/02/2026

बालेन सा को यो भनाइ तपाइलाइ कस्तो लाग्यो ??

07/02/2026

यसरी नरिसाउनु न आसिका दिदी !

Address

Kathmandu
Bharatpur
00977

Telephone

+9779851128084

Website

Alerts

Be the first to know and let us send you an email when Luga Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Luga Hub:

Share