Kala Bhairab Trading Pvt.Ltd.

Kala Bhairab Trading Pvt.Ltd. Importers of quality furniture machines. Skilled expertise. Nepal's trusted choice. Welcome to Kala Bhairav Trading! Let's create remarkable furniture together!

We are your trusted importers of high-quality furniture machines in Bhaktapur, Nepal. With our skilled expertise and top-notch service, we're here to elevate your furniture production to new heights. Explore our range of CNC routers, printers, lasers, and more.

विश्वकर्मा पुजाको हार्दिक मंगलमय शुभकामना ।
17/09/2024

विश्वकर्मा पुजाको हार्दिक मंगलमय शुभकामना ।

अब पूरा गर्नुहोस् तपाईँको फर्निचर उद्योग स्थापना गर्ने सपना । हामी, काला भैरव ट्रेडिङ तपाईँको आवश्यकता र माग गरे बमोजिम ...
24/07/2024

अब पूरा गर्नुहोस् तपाईँको फर्निचर उद्योग स्थापना गर्ने सपना । हामी, काला भैरव ट्रेडिङ तपाईँको आवश्यकता र माग गरे बमोजिम काठका टेबुल, कुर्ची, दराज, खाट, सोफा र अन्य सामानहरू बनाउन आवश्यक अत्याधुनिक प्रविधिको मिसिन तथा उपकरणहरू वारेन्टी का साथ सुपथ मूल्यमा उपलब्ध गराउँछौ ।

विस्तृत जानकारी र अडर को लागि आजै सम्पर्क गरी आफ्नो अडर सुनिश्चित गर्नुहोस् ।

सम्पर्क
काला भैरव ट्रेडिङ प्राइभेट लिमिटेड
सूर्य विनायक -३, भक्तपुर
९८५६०३८१२१ (हिमाल श्रेष्ठ)

05/10/2023

नयाँ मोडल (सन् २०२३) को सि. एन. सि राउटर मेसिन हामीले लिएर आएका छौं । तपाईंको काठको ढोका वा फर्निचर उत्पादन गर्ने कारखानालाई दिनको चौविसै घण्टा चलाउन सकिन्छ । यसको सहायताले त्यसैले कारखानामा उत्पादन धेरै गुणा बढ्नेछ ।
👉 यस मेसिनको कार्य दायरा निम्न बमोजिम रहेको छ ।
1300mm x 2500mm x 300,
1500mm x 4000mm x 300,
1500mm x 2500mm x 300
यस मेसिनको प्रत्येक भाग शत-प्रतिशत ओरिजिनल र जेन्युन हुन् । तसर्थ तपाईको मेसिन वर्षौं सम्म समस्या-रहित चल्नेछ ।
विस्तृत जानकारीका लागी सम्पर्क
काला भैरव ट्रेडिग प्रा. लि
सुर्यविनायक-३, भक्तपुर नेपाल
सम्पर्क +९७७ ९८५६०३८१२१/९८०१०६६७६१ (हिमाल श्रेष्ठ)

नयाँ मोडल (सन् २०२३) को सि. एन. सि  राउटर मेसिन हामीले लिएर आएका छौं । तपाईंको काठको ढोका वा फर्निचर उत्पादन गर्ने कारखा...
17/07/2023

नयाँ मोडल (सन् २०२३) को सि. एन. सि राउटर मेसिन हामीले लिएर आएका छौं । तपाईंको काठको ढोका वा फर्निचर उत्पादन गर्ने कारखानालाई दिनको चौविसै घण्टा चलाउन सकिन्छ । यसको सहायताले त्यसैले कारखानामा उत्पादन धेरै गुणा बढ्नेछ ।
👉 यस मेसिनको कार्य दायरा निम्न बमोजिम रहेको छ ।
1300mm x 2500mm x 300,
1500mm x 4000mm x 300,
1500mm x 2500mm x 300
यस मेसिनको प्रत्येक भाग शत-प्रतिशत ओरिजिनल र जेन्युन हुन् । तसर्थ तपाईको मेसिन वर्षौं सम्म समस्या-रहित चल्नेछ ।

विस्तृत जानकारीका लागी सम्पर्क

काला भैरव ट्रेडिग प्रा. लि
सुर्यविनायक-३, भक्तपुर नेपाल
सम्पर्क +९७७ ९८५६०३८१२१/९८०१०६६७६१ (हिमाल श्रेष्ठ)

Cold Press Wood Working Machinery For Ply Wood & DoorCompetitive PriceAfter Sales ServiceImported & Distributed By: Kala...
02/07/2023

Cold Press Wood Working Machinery For Ply Wood & Door
Competitive Price
After Sales Service
Imported & Distributed By: Kala Bhairab Trading Pvt.Ltd, Bhaktapur
If more info: 9856038121,9801066761

Here's to the women who are making a difference in the world of art, music, and culture. Your creativity and passion ins...
08/03/2023

Here's to the women who are making a difference in the world of art, music, and culture. Your creativity and passion inspire us all! 🎨🎶🌟
Aaki Machine Nepal
Suryabinayak-03, Naya Thimi, Bhaktapur
9803097930 | 9856038121

Let's forget all our differences and celebrate the spirit of Holi together 🤝🌸Happy Holi! May this festival bring new beg...
05/03/2023

Let's forget all our differences and celebrate the spirit of Holi together 🤝🌸
Happy Holi! May this festival bring new beginnings and endless joy 🌈🎉
Let's make this Holi memorable with our loved ones 💕🎨
Let's splash some colors and spread some love this 🌈❤️

Address

Bhaktapur
44700

Alerts

Be the first to know and let us send you an email when Kala Bhairab Trading Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kala Bhairab Trading Pvt.Ltd.:

Share

Category