29/06/2022
के तपाईं सुन्दर घर बनाउने सोचमा हुनुहुन्छ?
घर निर्माण जीवन भरको एक सुन्दर सपना हो | जसलाई हामीले प्रतिबद्ध रुपमा बिज्ञहरुको निगरानीमा पुरा गर्छौ |
हामी उत्कृष्ट गुणस्तर र परिणामहरूको साथसाथै दिगो डिजाइनको लागि प्रतिबद्ध छौं |
सोच तपाईंको ,
उत्कृष्ट परिणाम दिने जिम्मेवारी हाम्रो |
सबै थरिको भवनहरुको निर्माण दक्ष तथा अनुभवी कामदार द्वारा प्राबिधिक ईन्जिनियरहरु को सुपरिवेक्षणमा गराइन्छ|
ठेगाना: गत्ठाघर - ३, भक्तपुर
फोन न् : ९८८७१०४६८३ / 9887104683