Pathak itta पाठक ईट्टा

Directions

Pathak itta पाठक ईट्टा बलियो घरको आधार—गुणस्तरीय ईट्टा।
स्थानीय उत्पादन, भरपर्दो गुणस्तर।

17/10/2026

विजया दशमीको पावन अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, ग्राहकवर्ग, शुभचिन्तक तथा सम्पूर्ण परिवारजनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना

पाठक इट्टा उद्योग परिवार

10/10/2026

.

01/10/2026

“गुल्मी जिल्लावासी सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा विश्वास गर्ने परिवारप्रति हार्दिक धन्यवाद 🙏
तपाईंहरूको विश्वास नै पाठक इट्टाको प्रेरणा हो।”- — पाठक इट्टा परिवार
📞 ९८५७०७४९६५
📞 ९८५७०२१६६८
📞 ९८५७०२५०५२

30/09/2026
30/09/2026

पाल्पा जिल्लाका सम्पूर्ण उपभोक्ताज्यूहरूलाई हार्दिक धन्यवाद! 🙏
यहाँहरूको विश्वास र मायाले हामीलाई अझ उत्कृष्ट गुणस्तर दिन प्रेरणा मिलेको छ।
गुणस्तरको भरोसा — पाठक इट्टा
सम्पर्क नं.: ९८५७०७४९६५/ ९८५७०२१६६८ /९८५७०२५०५२

25/09/2026

सपनाको घर, बलियो आधारबाट।

गुणस्तरमा ध्यान, मजबुतीको परीक्षण—
पाठक इट्टा रोज्नुहोस्।

पाठक इट्टा — बलियो निर्माणको भरपर्दो आधार।

बुवाको मुख हेर्ने दिनको हार्दिक मंगलमय शुभकामना!पाठक इट्टा उद्योग परिवारगुणस्तरको भरोसा — पाठक इट्टा
11/09/2026

बुवाको मुख हेर्ने दिनको हार्दिक मंगलमय शुभकामना!

पाठक इट्टा उद्योग परिवार
गुणस्तरको भरोसा — पाठक इट्टा

07/09/2026

जीवन बचाउने साहसी हातहरूलाई हृदयदेखि नमन।
पाठक इट्टा परिवार

रसुवामा गएको विनाशकारी हिमपहिरोबाट भएको जनधनको क्षतिप्रति Pathak Itta परिवार गहिरो दुःख व्यक्त गर्दछ। यस दुःखद घडीमा शोक...
27/08/2026

रसुवामा गएको विनाशकारी हिमपहिरोबाट भएको जनधनको क्षतिप्रति Pathak Itta परिवार गहिरो दुःख व्यक्त गर्दछ। यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।-पाठक इट्टा उद्योग परिवार

पाठक इट्टा उद्योग परिवारको तर्फबाट नाग पञ्चमीको मंगलमय शुभकामना!
17/08/2026

पाठक इट्टा उद्योग परिवारको तर्फबाट
नाग पञ्चमीको मंगलमय शुभकामना!

Address

GCGF+33Mayadevi-7, Hattibangai
Bhairahawa
32900

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 06:00 - 12:00

Website

Alerts

Be the first to know and let us send you an email when Pathak itta पाठक ईट्टा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share