Laxminarayan Udhyog Pvt.Ltd.

Directions

Laxminarayan  Udhyog Pvt.Ltd. Bringing Divinity to Your Doorstep
At Laxmi Narayan Udhyog , we believe in delivering quality with quantity. Natural. Divine.

From agarbattis to essential ritual products, our offerings are rooted in tradition and crafted with care.
🕉️ Pure. Proudly recognized as one of the leading producers of agarbatti and ritual products, we also stand among the largest importers in the industry, committed to quality and tradition.

🙏 विश्वकर्मा पूजा को हार्दिक शुभकामना! 🙏 KrishnaDeepak Bhattarai
17/09/2026

🙏 विश्वकर्मा पूजा को हार्दिक शुभकामना! 🙏 KrishnaDeepak Bhattarai

🌿 हरितालिका तीजको हार्दिक शुभकामना! 🌿भगवान शिव र माता पार्वतीको कृपाले सम्पूर्ण दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति, समृद्...
13/09/2026

🌿 हरितालिका तीजको हार्दिक शुभकामना! 🌿
भगवान शिव र माता पार्वतीको कृपाले सम्पूर्ण दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति, समृद्धि र सधैं खुशी छाओस्। 🙏❤️
✨ हरितालिका तीजको मंगलमय शुभकामना!

🌿 कुसे औँसीको हार्दिक शुभकामना! 🙏पवित्र पर्वको अवसरमा पूजा–आराधनालाई अझ सुगन्धित र भक्तिमय बनाऔँ।गुणस्तरीय अगरबत्ती तथा ...
11/09/2026

🌿 कुसे औँसीको हार्दिक शुभकामना! 🙏
पवित्र पर्वको अवसरमा पूजा–आराधनालाई अझ सुगन्धित र भक्तिमय बनाऔँ।
गुणस्तरीय अगरबत्ती तथा धूप — तपाईंको नजिकैको पसलमा उपलब्ध। 🪔

शुभ श्रीकृष्ण जन्माष्टमीभगवान श्रीकृष्णको जन्मोत्सवको यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान...
03/09/2026

शुभ श्रीकृष्ण जन्माष्टमी
भगवान श्रीकृष्णको जन्मोत्सवको यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र खुशीयालीको हार्दिक मंगलमय शुभकामना। 🙏💐
श्रीकृष्णको कृपा सधैं तपाईं र तपाईंको परिवारमा रहोस्।
हाम्रो संस्कार, हाम्रो सुगन्ध, हाम्रो विश्वास — लक्ष्मी नारायण उद्योग प्रा. लि. ❤️
जय श्रीकृष्ण!
#श्रीकृष्णजन्माष्टमी #जयश्रीकृष्ण #पूजा_सामग्री Bhattarai

🌕🕉️ जनै पूर्णिमाको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना! 🕉️🌕धर्म, संस्कृति र परम्पराले भरिपूर्ण यस पवित्र पर्वले तपाईं तथ...
27/08/2026

🌕🕉️ जनै पूर्णिमाको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना! 🕉️🌕
धर्म, संस्कृति र परम्पराले भरिपूर्ण यस पवित्र पर्वले तपाईं तथा तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगति प्रदान गरोस्। 🙏✨
जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना! 🌸
🪔 लक्ष्मी नारायण उद्योग प्रा. लि.
शुद्ध र गुणस्तरीय पूजा सामग्रीको विश्वसनीय नाम
Shree Krishna Deepak Bhattarai Mathura Vrindavan - Home of Lord KrishnaJagannath NeupaneBishnu ShresthaSaroj PanthiHari PokhrelThanesor PanthLaxmi PanthUsha GautamRadhika Gautam Neupane

18/08/2026

Order now before other do

नाग पञ्चमीको हार्दिक शुभकामना! 🐍🙏नाग देवताको पूजा–आराधनाले सुख, शान्ति र समृद्धि ल्याओस्। 🌸 Laxminarayan  Udhyog Pvt.Ltd...
17/08/2026

नाग पञ्चमीको हार्दिक शुभकामना! 🐍🙏
नाग देवताको पूजा–आराधनाले सुख, शान्ति र समृद्धि ल्याओस्। 🌸 Laxminarayan Udhyog Pvt.Ltd. Deepak Bhattarai Thanesor Panth

14/08/2026
खुसीको खबर! 🎉हाम्रा लोकप्रिय उत्पादनहरू Rosemary 150gm र लक्ष्मी धूप 200gm अब अर्डरका लागि पूर्ण रूपमा तयार छन्।✅ उत्कृष...
16/07/2026

खुसीको खबर! 🎉
हाम्रा लोकप्रिय उत्पादनहरू Rosemary 150gm र लक्ष्मी धूप 200gm अब अर्डरका लागि पूर्ण रूपमा तयार छन्।
✅ उत्कृष्ट गुणस्तर
✅ भरपर्दो सुगन्ध
✅ घर, पूजा तथा दैनिक प्रयोगका लागि उपयुक्त
आजै आफ्नो अर्डर सुनिश्चित गर्नुहोस् र उत्कृष्ट गुणस्तरको अनुभव लिनुहोस्।
लक्ष्मी नारायण उद्योग प्रा. लि.
गुणस्तर हाम्रो प्रतिबद्धता।
For more information please contact 071-514204
#लक्ष्मीधूप200gm

03/07/2026

Available now call071-514204

Address

Kotihawa
Bhairahawa

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when Laxminarayan Udhyog Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share