14/12/2021
तोकिएको समय अगावै हाम्रो डीजाइन र सुपरिवेक्षणमा निर्माणाधीन बहती पोखरी स्थित खड्गबिनायक मन्दिरले आफ्नो स्वरूप फेरेको छ ।
येस्तै मन्दिर तथा अन्य इन्जिनियरिङ र आवासीय तथा व्यवसायिक भवनहरुको डिजाइन सुपरिवेक्षण र निर्माणकार्यको लागी हामीलाइ सम्झनुहोस ।