20/10/2025
🌟 लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना! 🌟
सम्पूर्णलाई धन, समृद्धि र सकारात्मक ऊर्जा ल्याउने यस शुभ अवसरमा सम्राट राइस ओइल एण्ड फ्लर मिल परिवारको तर्फबाट हार्दिक शुभकामना! 💫
आजको रात उज्यालो, प्रेम र एकताको प्रतीक बनोस्। दीपावलीको प्रकाशले तपाईंको जीवनमा नयाँ आशा र सफलता ल्याओस्! 🪔✨
🌟 Happy Laxmi Puja! 🌟
On this auspicious occasion of Laxmi Puja, Samrat rice oils and flour mill extends warm wishes of prosperity, happiness, and positive energy to everyone! 💫
May the divine light of Diwali brighten your life with hope, success, and peace. 🪔💛
#लक्ष्मीपूजा