AAC BLOCK Syangja

AAC BLOCK Syangja Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AAC BLOCK Syangja, Building Materials, Waling-9, Bhumre-Syangja, Waling.

स्याङ्जा-वालिङ्को लागि 9856055551
17/01/2026

स्याङ्जा-वालिङ्को लागि 9856055551

MADE BY AAC BRICK...के तपाई घर बनाउदै हुनुहुन्छ ? घर सुरक्षित र बलियो छ? घर भूकम्प, अग्नि, ध्वनि, ओस, प्रतिरोधक छ कि छैन...
15/01/2026

MADE BY AAC BRICK...
के तपाई घर बनाउदै हुनुहुन्छ ? घर सुरक्षित र बलियो छ? घर भूकम्प, अग्नि, ध्वनि, ओस, प्रतिरोधक छ कि छैन ? कतै तपाईंहरुले यी कुराहरु त भुल्नु भएको छैन नि ?

विचार गर्नुहोस् ! अरू भुलेपनि घर बनाउँदा गुणस्तरयुक्त Aerolite ACC brick प्रयोग गर्न नभुल्नुहोस् है, हाम्रो बर्षौं मेहेनत गरेर कमाएको पैसाले Aerolite ACC ब्लकले घर बनाएर ढुक्क हुनुहोस.....
एरोलाईट घर बनाउन एकदम राईट !
#" भुकम्पहुदा हुने क्षति लाई न्यूनीकरण गर्न लाई एकदमै सहायता हुने हुदा येसलाई प्रभावकारि इटा मानिन्छ"
#"110 बर्षपुरानो जर्मन प्रविधि द्वारा निर्माण गरिएको सामाग्री हरु (aac brick)
#"सोचियेको ईस्टिमेट भन्दा लागत कम्ती"
#" करिब 30-40% ले लागत एवं खर्च घट्ने"
#"सामान पुरानो-प्रबिधि नया "
#"अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाल् मै बनेको जर्मन प्रविधि द्वारा"
"बराबरी भन्दा कम दाम मा नै आधुनिक र वातावरण मैत्री सामान द्वारा हुन्छ घर तयार"
थप जानकारीको लागी :-
☎️-9856055551

स्याङ्जा-वालिङ्को लागि:-9856055551
30/11/2025

स्याङ्जा-वालिङ्को लागि:-9856055551

भुलक्कड बुवा भन्नुहुन्छ –
भुलक्कड हुनु गलत होइन,
तर घर बनाउँदा सोचेर मात्र बनाउनुहोस् !

जीवनभरको घरमा सम्झौता होइन, भरोसा चाहिन्छ।
त्यसैले Aerolite AAC Block रोज्नुस्!

जर्मन प्रबिधिबाट बनेको AAC Block को प्रयोग गरी भुकम्प प्रतिरोधक घर, भवन र पर्खाल निर्माणमा ३०% सम्मको बचत गर्नुहोस् ।समय...
05/11/2025

जर्मन प्रबिधिबाट बनेको AAC Block को प्रयोग गरी भुकम्प प्रतिरोधक घर, भवन र पर्खाल निर्माणमा ३०% सम्मको बचत गर्नुहोस् ।
समय र पैसा दुबैको बचत गर्नुहोस् ।
उपलब्ध साइजहरु:
AAC BLOCKS DETAILS:-
4*8*24
6*8*24
8*8*24

AAC Block प्रयोग गर्नुका फाइदाहरुः
✅ मजबुत, टिकाउ र सस्तो
✅ कम समयमै घर/भवन निर्माण गर्न सकिने
✅ वातावरणमैत्रि
✅ भुकम्प प्रतिरोधक
✅ अग्नि प्रतिरोधक
✅ ध्वनी प्रतिरोधक

थप जानकारीको लागि:
Call or whatapp
📞9856055551

01/09/2025
06/06/2025
12/05/2025

Happy Buddha Jayanti from AeroLite! 🙏Wishing you great success and the blessings of Lord Buddha in all your endeavors. Happy Buddha Purnima.

05/05/2025

यो लोगो हेर्नुहोस्, अनि मात्र AAC block किन्नुहोस्। Ensure you're choosing quality with AeroLite.

Address

Waling-9, Bhumre-Syangja
Waling
33801

Telephone

+9779856055551

Website

Alerts

Be the first to know and let us send you an email when AAC BLOCK Syangja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AAC BLOCK Syangja:

Share