Akata karnali engineering consultancy and construction Pvt.Ltd.

  • Home
  • Nepal
  • Surkhet
  • Akata karnali engineering consultancy and construction Pvt.Ltd.

Akata karnali engineering consultancy and construction Pvt.Ltd. design building

नक्सा देखि निर्माण सम्म ! समस्या रहित ,घर निर्माण को लागि हामीलाई सम्पर्क गर्नुहोस । Construction, Regular Checkup र Mai...
01/07/2025

नक्सा देखि निर्माण सम्म ! समस्या रहित ,घर निर्माण को लागि हामीलाई सम्पर्क गर्नुहोस । Construction, Regular Checkup र Maintenance गरिएको एक समस्या रहित घर नै वास्तव मा स्वस्थ घर हो , अब हामीले बनाउने छौ , तपाइको सपना को घर
Our Services :
- Building Construction
- नक्शा पास
- Site Supervision
- Complete Home Inspection
- Architecture Design etc . & Many More .
Get in touch with us :
Name : akata karnali engineering consultatancy and construction pvt.ltd.
Mail : [email protected]
Call : 982-8084784 9864736770
Address: Birendranagar 8 rangashala ko agadi Surkhet

18/06/2025

I gained 74 followers, created 2 posts and received 21 reactions in the past 90 days! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉

अब तपाईं सङ 9mx18m को जग्गा छ तर घर बनाउने सोच मा हुनुहुन्छ यदि तेसो हो भने यसो गर्नुस आउनुहोस । एकता कर्णाली ईन्जिनियरि...
18/01/2025

अब तपाईं सङ 9mx18m को जग्गा छ तर घर बनाउने सोच मा हुनुहुन्छ यदि तेसो हो भने यसो गर्नुस आउनुहोस । एकता कर्णाली ईन्जिनियरिङ कन्सल्टेसी एन्ड कन्स्ट्रक्सन प्रा लि को location रंगशाला को पुर्बी गेट MU line को माथिल्लो line जेनिथ को आडैमा ।
घरको design सम्बन्धि सम्पुर्ण काम बस्तु परामर्श नक्साको सम्पुर्ण काम नगरपालिका देखि निर्माण को सम्पुर्ण काम को लागि सम्झनु होस ।
लक्ष्मण विक
982-8084784
कमल विक
9858036770
9864736770

अब नक्शा बनाउदा 3D सित्तैमा घर, जग्गा परामर्श तथा बास्तु सम्बन्धि  परामर्शजग्गा मूल्याकन र नक्शा पाश प्रमाण पत्र को सम्प...
25/11/2024

अब नक्शा बनाउदा 3D सित्तैमा घर, जग्गा परामर्श तथा बास्तु सम्बन्धि परामर्श
जग्गा मूल्याकन र नक्शा पाश प्रमाण पत्र को सम्पूर्ण जिम्मा हामीलाई दिनुहोस, बिगतको ४ वर्षा देखी तपाइको सुन्दर नगरी बिरेंद्रनगर सुर्खेतमा रंगशालाको अगाडी हाम्रो सेवा उपलब्ध छ ।
सम्पर्क नम्बर 982-8084784

नगरपालिकाबात नक्शा पास लिनु मात्र घर engineer ले हेरेको डिजाइन गरेको भन्न मिल्दैन वा मैले भूकम्प प्रतिरोध घर बनाए भन्न म...
04/10/2024

नगरपालिकाबात नक्शा पास लिनु मात्र घर engineer ले हेरेको डिजाइन गरेको भन्न मिल्दैन वा मैले भूकम्प प्रतिरोध घर बनाए भन्न मिल्दैन |
घर बलियो भूकम्प रहित र प्राविधिक को सल्लाह मा बानाउनु नै तपाई को special घर बन्नु हो |
तेसैले तपाइँ हामि संग collaboration गर्नुहोस् , हामी तपाईलाई सिकाउछौ कसरी बन्छ , भूकम्प प्रतिरोध घर |
बिगतका केहि बर्ष देखि Building Design देखि construction को अनुभब भएको एकमात्र consultancy, यस akata karnali engineering consultancy and construction pvt.ltd. तपाइको घरको सम्पूर्ण जिम्मा हामीलाई दिनुहोस |
MD: kamal bk
9858036770
Laxman bk
982-8084784
9848277270
Raj Bahadur Bk
9844870934

18/09/2024
Happy Bishwokarma Puja to all 🇳🇵आज विश्वकर्मा पूजा ।।।विश्वकर्मालाई संसारकै सबैभन्दा पहिलो इन्जिनियर तथा वास्तुकार पनि म...
17/09/2024

Happy Bishwokarma Puja to all 🇳🇵
आज विश्वकर्मा पूजा ।।।
विश्वकर्मालाई संसारकै सबैभन्दा पहिलो इन्जिनियर तथा वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेको विश्वास गरिन्छ ।
ज-जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरुलाई विश्वकर्मा मानिन्छ ।
❤🇳🇵🙏🏻

Address

Birendranagar , Surkhet
Surkhet

Telephone

+9779828084784

Website

Alerts

Be the first to know and let us send you an email when Akata karnali engineering consultancy and construction Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Akata karnali engineering consultancy and construction Pvt.Ltd.:

Share