Dipesh Engineering Auto Parts And Suppliers

Dipesh Engineering Auto Parts And Suppliers One of the best motorbike Yamaha

18/12/2025

yamaha Mehelkuna
streetrally125 ✅❤️

celebration with yamaha
27/09/2024

celebration with yamaha

𝗖𝗲𝗹𝗲𝗯𝗿𝗮𝘁𝗲 𝘁𝗵𝗲 𝗕𝗶𝗴𝗴𝗲𝘀𝘁 𝗗𝗮𝘀𝗵𝗮𝗶𝗻 𝗲𝘃𝗲𝗿 𝘄𝗶𝘁𝗵 𝗬𝗮𝗺𝗮𝗵𝗮 𝗧𝘄𝗼-𝘄𝗵𝗲𝗲𝗹𝗲𝗿𝘀!

Your street, your FZ, command the street with the Yamaha FZ-S Version 3 where powerful performance meets distinctive style.

Know More: https://www.maw2wheelers.com/motorcycle/fzs-v3-bs6-deluxe/

This festive season, experience the magic of 10 with sure-shot cash discounts of up to 10 Lakh!
✔ Spot Exchange
✔ Easy Finance
✔ Sure Shot Cash Discount upto Rs. 10 Lakhs.
✔ 0% Interest on available on: FZS FI XConnect, FZx, Ray ZR SR 125 and Fazer25.

21/09/2024

Big Savings for Dashain! Enjoy 𝟬% 𝗜𝗻𝘁𝗲𝗿𝗲𝘀𝘁 𝗘𝗠𝗜 on your favorite products this Dashain, 2081 festive season.

𝗢𝗳𝗳𝗲𝗿𝘀:
✔︎ Spot Exchange
✔︎ Sure Shot Cash Discounts up NRs. 10 Lakhs
✔︎ Easy Financing

यामाहाले  माघ  देखि फागुन  सम्म key to the golden Heart स्किम लिएर आएको छ । - नगद मा खरिद गर्दा  रु ७००० देखि १,००,००० स...
26/02/2023

यामाहाले माघ देखि फागुन सम्म key to the golden Heart स्किम लिएर आएको छ ।
- नगद मा खरिद गर्दा रु ७००० देखि १,००,००० सम्मको स्क्राच कुपन छ। तर यो स्किम यामाहा Ray zr disc , Ray zr drum ,Ray-Z,Ray zr SR ,Fascino 125cc,Fzs Fi v3 Bs6, Fzs Fi DD , Fz Fi , SzRR र Saluto मात्र लागू हुनेछ ।
- फाइनन्स स्किम चाहिँ कम भुक्तानि मा खरिद गर्नु हुने ग्राहकको लागि २०% रहेको छ र कम ब्याजदरमा खरिद गर्न हुने ग्राहकको लागि ९.९९% ब्याजदर रहेको छ।

- यामाहाले प्रतेक हप्ता १ जनालाई Ray Zr Sr ,Ray-Z , Ray Zr Disc, Fzs Fi v3 Bs6, Fzs Fi DD , Fz Fi , SzRR र Saluto नगद र फाइनन्स खरिद गर्नु हुने ग्राहकलाई सुन को सिक्री र यामाहा को सुन को चाबी लक्की ड्अ बाट प्रदान गरिने छ।

उक्त स्क्रच कुपनमा रु १५,००० भन्दा माथि परेमा नेपाल सरकार को नियम अनुसार TDS काटि उपलब्ध गराउनु पर्नेछ ।

26/02/2023

सम्पुर्ण मा नमस्कार ! 🙏
यमाहा सोरुम मेहलकुना
केहि समय देखि हजुर हरुको यस यामाहा सोरुममा बाकी रकम रहेको हुँदा सो रकम चुक्ता गरिदिनुहुन हर्दिक अनुरोध गर्दछौ ।

नोट ;
(फागुन १४ गते देखि २0 गते सम्म पैसा बुझाउन आउने ग्राहक लाई विशेष छुट को ब्यबस्था गरिएको छ)

यामाहाले  माघ ६ गते देखि फागुन मसान्तसम्म key to the golden Heart स्किम लिएर आएको छ । - नगद मा खरिद गर्दा  रु ७००० देखि ...
01/02/2023

यामाहाले माघ ६ गते देखि फागुन मसान्तसम्म key to the golden Heart स्किम लिएर आएको छ ।
- नगद मा खरिद गर्दा रु ७००० देखि १,००,००० सम्मको स्क्राच कुपन छ। तर यो स्किम यामाहा Fzs Fi v3 Bs6, Fzs Fi DD , Fz Fi , SzRR र Saluto मात्र लागू हुनेछ ।
- फाइनन्स स्किम चाहिँ कम भुक्तानि मा खरिद गर्नु हुने ग्राहकको लागि २०% रहेको छ र कम ब्याजदरमा खरिद गर्न हुने ग्राहकको लागि ९.९९% ब्याजदर रहेको छ।

- यामाहाले प्रतेक हप्ता १ जनालाई Fzs Fi v3 Bs6, Fzs Fi DD , Fz Fi , SzRR र Saluto नगद र फाइनन्स खरिद गर्नु हुने ग्राहकलाई सुन को सिक्री र यामाहा को सुन को चाबी लक्की ड्अ बाट प्रदान गरिने छ।

उक्त स्क्रच कुपनमा रु १५,००० भन्दा माथि परेमा नेपाल सरकार को नियम अनुसार TDS काटि उपलब्ध गराउनु पर्नेछ ।

Congratulations to you 👏👏 Nishant khatri & Prashant khatri sir😊
29/07/2022

Congratulations to you 👏👏 Nishant khatri & Prashant khatri sir😊

04/06/2022

Yes!Yamaha
यहि जेठ २२ गत्ते देखि २७ गत्ते सम्मा showroom exchange camp चलिरहेको जानकारी गरौदछौ
- कुनै पनि ब्रान्ड को मोटरसाइकल वा स्कुटर को प्रचलित मुल्य भन्दा १०००० /- थप
-साथै प्रत्येक नया मोटरसाइकल वा स्कुटर को खरिदमा पाउनुहोस निम्न अफर हरु
0% interest ,50% down payment, Rs 7000 cash discount and free assecssories

दिपेश ईन्जिनियरिङ अटो पाटर्स एन्ड सपलयर्स गुर्भाकोट ०७ मेहेलकुना शिव मन्दिर आडमा
फोन न: ९८४४७०९६९७,९८०२५७७४६८,९८०२५७७४७०

11/05/2022

One of the best motorbike Yamaha

07/05/2022

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when Dipesh Engineering Auto Parts And Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share