BABA Home One Stop Solution

BABA Home One Stop Solution One Stop � Solution Hardware,Sanitaryware,Machinery and Tools �

10/10/2026

कर्मचारी आवश्यकता सम्बन्धी विज्ञापन/सूचना🎙️🎙️🎤🎤
बाबा हार्डवेयर एण्ड सेनेटरी वेयर, श्री बाबा मेशिनरी एण्ड टुल्स, र पोखरा गमला घरका लागि अनुभवी कर्मचारीहरू आवश्यकता परेको हुनाले आवेदन दिन आह्वान गर्दछु 🙏

कर्मचारी आवश्यकता (Staff Wanted)
महिला/पुरुष 🌱🙏

पोखराका प्रतिष्ठित व्यावसायिक प्रतिष्ठानहरू बाबा हार्डवेयर एण्ड सेनेटरी वेयर, श्री बाबा मेशिनरी एण्ड टुल्स, र पोखरा गमला घरका लागि अनुभवी, लगनशील र दक्ष कर्मचारीहरूको आवश्यकता परेको हुनाले यो सूचना प्रकाशित गरिएको छ। इच्छुक तथा योग्य उम्मेदवारहरूबाट आवेदन आह्वान गरिन्छ।

१. आवश्यक पदहरू:

• काउन्टर सेल्स / सेल्स इन्चार्ज (आवश्यकता: केही) – ग्राहकहरूसँग राम्रोसँग कुराकानी गर्न सक्ने र हार्डवेयर/मेशिनरी /नर्सरी तथा इन्टेरियर सामग्रीबारे ज्ञान भएको।
• स्टोर किपर / इन्चार्ज (१ जना) – सामानहरूको रेकर्ड व्यवस्थित राख्न सक्ने।
• बजार प्रतिनिधी (Marketing ) (१ जना) – Social Media Busting and Web चलाउन जान्ने र कर (Tax/VAT) सम्बन्धी सामान्य बुझाइ भएको।
• डेलिभरी तथा आन्तरिक ब्यवस्थापन सहयोगी स्टाफ (चालक अनुमति पत्र भएकालाई प्राथमिकता)।

२. आवश्यक योग्यता र अनुभव:

• सम्बन्धित क्षेत्रमा कम्तिमा १ देखि २ वर्षको कार्य अनुभव भएको।
• न्यूनतम शैक्षिक योग्यता पद अनुसार प्लस टु (+२) वा स्नातक उत्तीर्ण।
• पोखरा र आसपासकै क्षेत्रमा बसोबास गरिरहेको उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

३. सुविधाहरू र सम्पर्क:

• तलब र सेवा सुविधा: आपसी समझदारी तथा अनुभवको आधारमा (आकर्षक र बजारको माग अनुसार)।
• सम्पर्क स्थान: प्रस्यांग ५,पोखरा।
• सम्पर्क फोन नम्बर: ९८०२८२०३१७/०६१५५३२३९
• इमेल: [email protected]
(इच्छुक उम्मेदवारहरूले आफ्नो बायोडाटा (CV) सहित सिधै फोन गरेर वा पसलमा आएर सम्पर्क राख्न सक्नुहुनेछ।)

Pokhara Gamala Ghar
24/09/2026

Pokhara Gamala Ghar

17/09/2026

Pokhara Gamala Ghar

Pokhara Gamala Ghar9700651294061571047
13/09/2026

Pokhara Gamala Ghar
9700651294
061571047

01/09/2026
01/09/2026

Baba Home

Address

Srijanachowk, 8 Pokhara
Pokhara
061

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 07:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 08:00 - 12:00
Sunday 07:00 - 19:00

Website

Alerts

Be the first to know and let us send you an email when BABA Home One Stop Solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share