Gurans CNC

Gurans CNC we are distributors, wholesalers & manufacturers of cnc machine & it's spare parts

Big thanks to Sushil Pandey, Kusum Flex Print, Rabeen Shakya, Laxman Chhetrifor all your support! Congrats for being top...
30/10/2025

Big thanks to Sushil Pandey, Kusum Flex Print, Rabeen Shakya, Laxman Chhetri

for all your support! Congrats for being top fans on a streak 🔥!

17/09/2025

सिप र मेशिनहरु संगसंगै पाउने ठाउ

27/08/2025
24/08/2025

फाईवर लेजर कटीङ फाईवर लेजर मार्किङ CNC Router Co 2 Lasser च्यानल ब्याण्डीङ 3D प्रिन्टर UV printer / Flex CNC plasma लगाएत सम्पुर्ण मेशिन हरुको लागि हामीलाई सम्पर्क गर्नुहोस्

05/08/2025

CNC र UV printer 3D printer देखि फर्निचरका सम्पूर्ण मेशिन Ev देखि डोजर सम्म अनि सम्पूर्ण काम सिकाउने सिम्पल कम्पनी Gurans CNC and motors प्रा लि पोखरा

24/07/2025

हामीलाई प्रतिश्पर्धा सग मतलब भएन हामी सँग लिएका मेशिन बस्न दिदैनौ व्यवहार राम्रो हुनु पऱ्यो हामीलाई डुवाउन भएन हामी सेवा गर्छौ

24/07/2025

Gurans भनेको CNC को २० वर्ष अनुभव बटुल्ने र अनुसन्धान गर्ने प्लेटफाम हो

24/07/2025

Cnc operators chaiye ma wa.me/9779863375955 ma contact garnus bhairawa butwal area tira

22/07/2025

CNC Opetar चाहिएमा सम्पर्क गरौ

17/07/2025

यो पोस्टलाई लिएर केहि कुरा , बिगत लामो समय देखि हामीले सबैलाई Service नै दि रहेका छौ तर हामीलाई आफै चिन अथवा ईन्डिया बाट लिएर वा नेपालमा रहेका कुनै Seller को Machine चलाउने र हामीसँग machine के भयो भनेर WhatsApp consult नगर्नु होला । अन्य Supplier द्वारा लिएर आएको machine ko vdf k vo sensor k vo software k vo yesto kura aafnai supplier maintenance gardine vannu aathawa Hami snga AMC गर्नुस

AMC contract ma hune ho vane balla service garinxa pani

11/07/2025

CNC मेशिनहरु जति सुकै हुन जुन प्रकारका हुन समय लिएर समस्या समाधान हुन्छ तर चाईना ईण्डियावाट आफै ल्याएको र नेपाली सप्लार्यसहरुवाट लिएका मेशिन हामी हामी हेर्दैनौ पाट्स चाही भए सम्म दिईन्छ उचित मुल्य पाय भविश्य मा हामि संग कारोवार गर्ने समस्या हेरिदिने सर्तमा चाहि सोच्न सकिन्छ ।

Address

Nagdhunga
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Gurans CNC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gurans CNC:

Share

Category