03/08/2024
नेपाल इन्जिनियर्स एसोसिएसन तेस्रो लुम्बिनि प्रदेश कार्यकारिणी समितिको लागी सिडेन को लोकतान्त्रिक प्यानल बाट ई. महेश्वर लम्साल नेतृत्वको टिमबाट सदस्य पदमा आफ्नो उम्मेद्बारी दर्ता गरेको जानकारी गराउन चाहान्छु।
आगामी भदौ २८ गते हुने मतदानमा यो जुझारु टिमले सम्पुर्ण आदरणीय इन्जिनियर आर्किटेक्ट सर मेडम को सहयोग, सल्लाह र सुझाव को आशा अनि विश्वास गरेको छ।
ई. जीवन पाण्डेय
सदस्य पदको उम्मेद्बार
9851342504