E Wheels Nepal Butwal

E Wheels Nepal Butwal ⚡Electrifying the future!!!🙏
🛵2 wheeler electric vehicle dealer in Nepal for Gemopai and Tarang...

⚡ आजको Delivery Moment 😊🚀EWheels Nepal परिवारमा फेरि अर्को खुसी ग्राहकलाई स्वागत 💚अब ⛽ Petrol को बढ्दो खर्च होइन,⚡ Smart...
15/05/2026

⚡ आजको Delivery Moment 😊🚀

EWheels Nepal परिवारमा फेरि अर्को खुसी ग्राहकलाई स्वागत 💚
अब ⛽ Petrol को बढ्दो खर्च होइन,
⚡ Smart EV Ride को नयाँ सुरुवात ।

💰 सस्तो चार्ज — धेरै यात्रा
🌱 स्वच्छ यात्रा — स्वस्थ भविष्य
🛵 Stylish Ride — Smart Choice

आजै तपाईं पनि EV मा Upgrade हुनुहोस् ✨

📞 Call Now: 9857030051
📍 EWheels Nepal, Butwal

26/03/2026

🔥 **निशाना बदल्दा… भविष्य बदलिन्छ! 🎯⚡**
राम नवमीको अवसरमा — सही निर्णय लिऔँ…
अब समय आएको छ 👉 **पेट्रोलबाट मुक्त हुने! 🛵🔋**

Silent power. Smart choice. Future ready. 🌿✨
Gemopai Astrid Lite — चलाउने मात्र होइन, अनुभव गर्ने! 😎⚡

📞 **Call Now: 9857030051**
📲 वा हाम्रो TikTok Profile हेर्नुहोस् — सबै details त्यहीँ छन्!

👇 Tap ❤️ if you believe in electric future
👇 Comment “⚡” if you’re ready to switch!

E Wheels Nepal

23/03/2026

हरेक विहानको हतार, भीडभाडको यात्रा, र बढ्दो पेट्रोलको चिन्ता—अब भयो बिदा! 👋
​आफ्नो र परिवारको समय बचाउनुहोस्, Gemopai EV रोज्नुहोस्। कम खर्च, बढी सुविधा! 🛵✨
​📍 Ewheels Nepal, मिलनचोक, बुटवल
📞 9857030051 | 9857063452 | 9864498814


E Wheels Nepal

सीमाना तोड्दै, सपना पछ्याउँदै! 🚀✨​शुभेच्छा:हरेक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा न...
08/03/2026

सीमाना तोड्दै, सपना पछ्याउँदै! 🚀✨
​शुभेच्छा:
हरेक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा नारी दिवसको लाखौं लाख शुभकामना! 🎊🇳🇵
​सम्पर्क:
📍 इ-ह्विल्स बुटवल (eWheels Butwal)
📞 +977-9857030051
🌐 www.facebook.com/ewheelsbutwal

03/03/2026

खल्तीमा दाम, सडकमा सान! 💸✨
Gemopai Ryder: जहाँ स्टाइल र कम्फर्टको बेजोड संगम छ।
​हजुरलाई एकदमै सुहाउने यो इलेक्ट्रिक सवारी अब हाम्रै शोरुममा उपलब्ध छ।
चेढ्ने होइन त? 🛵💨



E Wheels Nepal

03/03/2026

दामी दामी दामी दामी दामी...
स्टाईलिस लुक, रेन्ज, पावर, बचत र मूल्य सबै दामी!



E Wheels Nepal

31/01/2026

EWheels Nepal शोरुम कसरी पुग्ने? 📍🛵
​धेरैजना साथीहरूले लोकेसन सोधिरहनुभएको थियो, त्यसैले यो सानो भिडियो! 🎥 बुटवलको मुटु मिलनचोक, सिद्धार्थ राजमार्गकै छेउमा हामी अवस्थित छौँ। 🏢
​अब भारतका प्रख्यात Gemopai इलेक्ट्रिक स्कुटरहरू हेर्न र टेस्ट राइड लिन टाढा जानु पर्दैन। बुटवलको मुख्य चोकबाटै हामीलाई सजिलै भेट्टाउन सक्नुहुन्छ। 🛣️🇳🇵
​हाम्रो विशेषताहरू:
📍 सजिलो लोकेसन (Main Highway Side)
🅿️ पर्याप्त पार्किङ सुविधा
⚡ सबै Gemopai मोडेलहरूको डिस्प्ले र टेस्ट राइड
🛠️ सेल्स र सर्भिस एउटै छानामुनि
​आउनुहोस्, वातावरण जोगाऔँ र पेट्रोलको खर्च बचाऔँ! 🌱🔋
​📍 ठेगाना: मिलनचोक, बुटवल (सिद्धार्थ राजमार्ग)
📞 सम्पर्क: 9857030051
🗺️ Google Maps: https://maps.app.goo.gl/xaPpNqSsjsvZEcDb7
​ 🇳🇵🔥

🪔 बुद्धको पूर्णीमा २०८२ शुभकामना 🪔 "भगवान बुद्धकोधर्मचक्र प्रवर्तनकोयशस्वी यात्राकोशुभकामना!"☸️ धर्मचक्र प्रवर्तनको शुभ ...
12/05/2025

🪔 बुद्धको पूर्णीमा २०८२ शुभकामना 🪔

"भगवान बुद्धको
धर्मचक्र प्रवर्तनको
यशस्वी यात्राको
शुभकामना!"

☸️ धर्मचक्र प्रवर्तनको शुभ अवसरमा ☸️
E-Wheels परिवार 🛵⚡🚀

⚡ अस्ट्रिड लाइट (Astrid Lite) किन ? ⚡पेट्रोलमा ३० किमी/लीटर भन्दा अस्ट्रिड लाइटले ३५ किमी/किलोवाट दिन्छ!💰 रु. ३३०/दिन (प...
03/04/2025

⚡ अस्ट्रिड लाइट (Astrid Lite) किन ? ⚡

पेट्रोलमा ३० किमी/लीटर भन्दा अस्ट्रिड लाइटले ३५ किमी/किलोवाट दिन्छ!

💰 रु. ३३०/दिन (पेट्रोल) vs रु. ३०/दिन (अस्ट्रिड लाइट)
🌿 २.५ वर्षमा बचत गर्नुहोस् रु. २,७३,७५०!

हरित ऊर्जा अपनाउनुहोस्, पैसा र पर्यावरण दुबै बचाउनुहोस्! 🚗💚

📍 गौरीपथ, मिलनचोक, बुटवल
📞 ९८५७०३००५१ | ९८५७०६३४५२

**🚀 ८+ वर्षदेखिको विश्वसनीय सेवा!**  नेपालको **एकमात्र डिस्ट्रिब्युटर** **जेमोपाई** को, हामीले ८ वर्षभन्दा बढी समयदेखि उ...
27/03/2025

**🚀 ८+ वर्षदेखिको विश्वसनीय सेवा!**
नेपालको **एकमात्र डिस्ट्रिब्युटर** **जेमोपाई** को, हामीले ८ वर्षभन्दा बढी समयदेखि उत्कृष्ट स्कूटर र सेवा प्रदान गर्दै आएका छौं।

अब, अनुभव गर्नुहोस् **अल्ट्रा-मोडर्न जेमोपाई एस्ट्रिड** – विश्वास र इनोभेशनको मिश्रण!
🎥 भिडियो हेर्नुहोस् र थाहा पाउनुहोस्, किन हजारौं नेपालीले हामीलाई विश्वास गर्छन्! ⚡

#जेमोपाई_नेपाल #ईव्हील्स_विश्वास #एस्ट्रिड_इलेक्ट्रिक #स्मार्टराइड
Video source:

Gemopai Astrid ...

Features of Moped M8 (E-Cycle), Visit our showroom Butwal, for demo and test ride!!!Now available in our showroom!!!Cont...
26/03/2025

Features of Moped M8 (E-Cycle),
Visit our showroom Butwal, for demo and test ride!!!
Now available in our showroom!!!
Contact:
Gauri Path, Milanchowk (Near Siddhartha Bank), Butwal
9857030051 | 9857063452

सम्पर्क नं. : 051592154 / 9802593681 / 9802539295हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel ...

Address

Milanchowk, Butwal, Rupandehi
Lumbini

Alerts

Be the first to know and let us send you an email when E Wheels Nepal Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to E Wheels Nepal Butwal:

Share