01/07/2026
अहिले बजारमा असार महिनाको अन्त्यतिर विभिन्न माध्यमबाट व्हाट्सएपमा फोन गरी “डन्डी र सिमेन्टको मूल्य बजार मूल्यभन्दा निकै कम छ” भन्दै आकर्षक अफर देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको जानकारी प्राप्त भएको छ।
यस्ता भ्रामक अफर तथा प्रलोभनमा नपर्नुहोस्। कुनै पनि सामान खरिद गर्नु अघि विक्रेताको विश्वसनीयता, कम्पनी तथा मूल्यको आधिकारिक जानकारी राम्रोसँग बुझेर मात्र कारोबार गर्नुहोस्।
सचेत बनौं, ठगीबाट बचौं।
B and S Hardware House, Dhapakhel