01/04/2026
9712006561-निर्माण कार्यमा माटो कम्प्याक्ट गर्न प्रयोग हुने "Jumping & Hollow block " वा "Tamping Rammer" यो उपकरण माटो, बालुवा वा अन्य सामग्रीलाई कम्प्याक्ट गर्न मद्दत गर्दछ।
यो मेसिन घर बनाउने क्रम मा माटो दबाउन को लागी प्रयोग गरिन्छ । डि पि सि लेबल मा माटो पुरिसकेपछी सो माटो बसाउन को लागी यो मेसिन compulsary प्रयोग गर्नु पर्छ । समयमै यो प्रबिधी प्रयोग गर्नुहोस र भुइ ढलान भासिने समस्या बाट मुक्त हुनुहोस ।
यो मेसिन भाडा मा लिन प्रती रु 4500 incuding operator, fule and transport Valley rate
सम्पर्क +9779709060958 ( Godawari, Lalitpur Chapagaun and Lele)
9865199771 ( Kathmandu, Lalitpur and Bhaktapur)
+9779712006561 (Birgunj, pathlaiya, Hetauda, Bardibas, chandrapur and Dhading)
block Rs 55 without Delivery ( piece More than 5000 delivery fee)