Raiden Energy

Raiden Energy ⚡ सुरु गर्ने हैन त EV Charging Station व्यवसाय?
🔋हामीसँग छ पूरा समाधान
🚗 Fast Charger Supplier | Setup | Support
📍 Nepal अधिराज्य भर सेवा सुविधा
📞 9808321353
(3)

18/04/2026

EV Charging Station installed at Janakpur RAIDEN Energyको चार्जिङ स्टेसन बजार विस्तारको क्रममा! मधेसलाई हामीले बाक्लो उपस्थिति गर्नेछौं!
⚡️

13/04/2026

बाँके जिल्लामा चार्जिङ स्टेसन जडान भइसकेको छ। EV charger installed at BANKE as RAIDEN is making Ev Charger momentum across nepal

12/04/2026

NEA Substation with support to EV Charging Station

10/04/2026

45000 KVA Transformer SubStation NEA which is powering our ev charging station

09/04/2026

⚡️🚗 किन EV 80% पुगेपछि slow charge हुन्छ त?

धेरैले notice गर्नुभएको होला — 0% देखि 60-70% सम्म त charger ले राम्रै speed मा charge गर्छ, तर 80% पुगेपछि अचानक slow 😅

यो खराबी होइन, यो battery को safety system हो 👇

👉 EV battery भित्र Lithium-ion cells हुन्छन्
👉 सुरुमा battery खाली हुँदा छिटो charge लिन सक्छ (जस्तो भोक लागेको बेला छिटो खाना खानु जस्तै 😄)

तर…
👉 80% नजिक पुगेपछि battery almost full हुन्छ
👉 त्यतिबेला यदि fast charge नै राखियो भने heat बढ्छ 🔥
👉 heat बढ्यो भने battery life घट्छ, damage पनि हुन सक्छ

त्यसैले:
👉 charger आफैँ slow हुन्छ (यसलाई tapering भन्छ)
👉 battery लाई protect गर्न
👉 long life maintain गर्न

💡 Simple बुझ्ने तरिका:
मोबाइल पनि 90% पछि slow charge हुन्छ नि? EV पनि त्यस्तै हो, तर ठूलो scale मा 😄

⚠️ Pro tip:
Daily use को लागि 20%–80% बीच राख्नु best हुन्छ

08/04/2026

चार्जिङ स्टेशन स्थापना गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण चरणहरूमध्ये एक पर्छ Power Cable. यो पावर केवल Control Board देखि चार्जरमा जाने हो। यदि यस चरणमा हेलचेक्राई गरियो भने कहिलेकाहीँ ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ। 1. चार्जरको कति क्षमता?, 2. बोर्डदेखि चार्जर कति दुरीमा छ?, र नेपालको कुन क्षेत्रमा जडान गरिँदैछ? यिनै विभिन्न तत्त्वहरूलाई हेरिएर थाहा हुन सक्छ कि कस्तो खालको पावर केबल राख्न उचित हुन्छ

06/04/2026

Understanding EV Charging Station battery technology within EV Car.

04/04/2026

मधेस इबीमय ⚡️

29/03/2026

EV गाडीमा हुने चार्जरका Gunका प्रकारहरू

27/03/2026

इबी गाडीको चार्जिङ स्टेसन जडान

15/03/2026

यो हो के?

13/03/2026

नेपालमा EV प्रयोग गर्नेहरूको संख्या बढ्दैछ ⚡
त्यसै अनुसार हामीले भरपर्दो र छिटो EV चार्जिङ मेसिनहरू उपलब्ध गराइरहेका छौं 🚗🔋
आउनुहोस्, यस EV यात्रा सहज बनाउनु।

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Raiden Energy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share