28/08/2026
बाढीपीडितहरूको सहयोगमा हाम्रो सानो साथ। 🙏
रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले ABT Motors को तर्फबाट रु. १,००,०११/- सहयोग प्रदान गरेका छौं।
यस कठिन घडीमा प्रभावित परिवारहरूप्रति हाम्रो हार्दिक समवेदना तथा ऐक्यबद्धता व्यक्त गर्दछौं। ❤️
सहयोग सानो वा ठूलो होइन, संकटमा एकअर्काको साथ नै सबैभन्दा ठूलो मानवता हो।