LOVOL Nepal

Website

LOVOL Nepal LOVOL Heavy Industry Group is a leading machinery manufacturer offering excavators and loaders, known for innovation, quality, and reliability. Ltd.

Founded in 1998, Spark Automotives Pvt. is the sole authorized distributor of LOVOL in Nepal.

टीका, जमरा र ठूलाबडाको आशीर्वादसँगै हरेक पाइला सफलतातर्फ अघि बढोस्। सबैमा बडादसैँ तथा विजयादशमीको हार्दिक मंगलमय शुभकामन...
21/10/2026

टीका, जमरा र ठूलाबडाको आशीर्वादसँगै हरेक पाइला सफलतातर्फ अघि बढोस्। सबैमा बडादसैँ तथा विजयादशमीको हार्दिक मंगलमय शुभकामना!

आस्था, विश्वास र भक्तिको यो पावन दिनले सबैको जीवनमा नयाँ आशा र सफलताको ढोका खोलोस्। महानवमीको हार्दिक शुभकामना!
20/10/2026

आस्था, विश्वास र भक्तिको यो पावन दिनले सबैको जीवनमा नयाँ आशा र सफलताको ढोका खोलोस्। महानवमीको हार्दिक शुभकामना!

शक्ति र साहसकी प्रतीक माता दुर्गाले सबैको जीवनमा ऊर्जा, हिम्मत र सकारात्मकता भरिदिऊन्। महाअष्टमीको शुभकामना!
18/10/2026

शक्ति र साहसकी प्रतीक माता दुर्गाले सबैको जीवनमा ऊर्जा, हिम्मत र सकारात्मकता भरिदिऊन्। महाअष्टमीको शुभकामना!

फूलपातीको आगमनसँगै घरआँगनमा खुसी र मनमा नयाँ उमङ्ग छाओस्। सबैमा फूलपातीको हार्दिक शुभकामना!
17/10/2026

फूलपातीको आगमनसँगै घरआँगनमा खुसी र मनमा नयाँ उमङ्ग छाओस्। सबैमा फूलपातीको हार्दिक शुभकामना!

🎉 LOVOL दशैं विशेष अफर! 🔥🚜 LOVOL FL955K WHEEL LOADER | 3.3 m³ BUCKET CAPACITY💰  रु. ५ लाखसम्म छुट ! *🎁 निःशुल्क २,००० घण...
11/10/2026

🎉 LOVOL दशैं विशेष अफर! 🔥

🚜 LOVOL FL955K WHEEL LOADER | 3.3 m³ BUCKET CAPACITY

💰 रु. ५ लाखसम्म छुट ! *
🎁 निःशुल्क २,००० घण्टाको फिल्टर किट ! *

🎊 दशैं विशेष कम्बो अफरहरू:

🚘 निःशुल्क १ वर्षको सवारी कर*
➕ 🛡️ निःशुल्क १ वर्षको बीमा*
➕ 🔧 निःशुल्क सर्भिस लेबर चार्ज*
➕ ✅ १ वर्ष वा २,००० घण्टाको वारेन्टी*

💪 शक्तिशाली १६२ kW इन्जिन र ९८० Nm टर्कसहितको LOVOL FL955K ले तपाईंको कामलाई दिन्छ थप शक्ति र गति!

🔥 यो विशेष अफर स्टक रहुन्जेल मात्र उपलब्ध छ!*सर्तहरु लागु हुनेछन् |

📞 Call/WhatsApp: +977-9709120931
📍 सिद्धार्थ कम्प्लेक्स, तीनधारा, काठमाडौं

📩 थप जानकारीका लागि हामीलाई Inbox गर्नुहोस् !





📞 Call/WhatsApp: +977-9709120931
📍 Siddhartha Complex, Teendhara, Kathmandu

नवरात्रिको पावन अवसरले सबैको जीवनमा नयाँ आशा, सकारात्मकता र खुसी ल्याओस्। माता दुर्गाको कृपा सधैँ सबैमाथि रहिरहोस्।घटस्थ...
11/10/2026

नवरात्रिको पावन अवसरले सबैको जीवनमा नयाँ आशा, सकारात्मकता र खुसी ल्याओस्। माता दुर्गाको कृपा सधैँ सबैमाथि रहिरहोस्।

घटस्थापनाको हार्दिक मंगलमय शुभकामना।

#घटस्थापना #शुभनवरात्रि #दुर्गामाता

लोडिङमा शक्ति। काममा प्रगति। 💪🚧निर्माण तथा भारी कामका लागि भरपर्दो प्रदर्शन र शक्तिशाली क्षमता सहित प्रस्तुत छ — LOVOL F...
07/10/2026

लोडिङमा शक्ति। काममा प्रगति। 💪🚧

निर्माण तथा भारी कामका लागि भरपर्दो प्रदर्शन र शक्तिशाली क्षमता सहित प्रस्तुत छ — LOVOL FL955K Wheel Loader।

🔹 Bucket Capacity: 3.3 m³
🔹 Power: 160 kW
🔹 Torque: 980 Nm

बढी क्षमता, बलियो प्रदर्शन र निरन्तर कामका लागि — LOVOL FL955K।

📞 थप जानकारी तथा बुकिङका लागि:
Spark Automotives Pvt. Ltd.

सिद्धार्थ कम्प्लेक्स, तीनधारा, काठमाडौं
Call/WhatsApp: 9709120931
[email protected]

पर्दामुनि के लुकेको छ? 👀⚡निर्माण क्षेत्रमा आउँदैछ नयाँ शक्ति, नयाँ प्रविधि र नयाँ सम्भावना।🚧के तपाईं अनुमान गर्न सक्नुहु...
02/10/2026

पर्दामुनि के लुकेको छ? 👀⚡

निर्माण क्षेत्रमा आउँदैछ नयाँ शक्ति, नयाँ प्रविधि र नयाँ सम्भावना।🚧

के तपाईं अनुमान गर्न सक्नुहुन्छ? 🤔
आफ्नो अनुमान कमेन्टमा लेख्नुहोस्!

चाँडै हुँदैछ खुलासा… 🔥

Spark Automotives Pvt. Ltd.
Sole Authorized Distributor in Nepal
📍 Siddhartha Complex, Teendhara, Kathmandu
📞 Call/WhatsApp: 9709120931
📧 [email protected]

औजारमा शक्ति, सीपमा सफलता,मेहनतमा समृद्धि।विश्वकर्मा पूजाको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प...
17/09/2026

औजारमा शक्ति, सीपमा सफलता,
मेहनतमा समृद्धि।

विश्वकर्मा पूजाको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना। 🙏

Weichai Engine. Seamless Power. Superior Performance. 💪The LOVOL FL955K moves aggregate with power, precision, and ease....
14/09/2026

Weichai Engine. Seamless Power. Superior Performance. 💪

The LOVOL FL955K moves aggregate with power, precision, and ease.

⚙️ Power: 162 kW | 🔩 Torque: 980 Nm | Bucket: 3.3 m³

Engineered to perform. Built to move more.
LOVOL FL955K — where Weichai power makes every load move seamlessly.

Distributed by Spark Automotives Pvt. Ltd.

📍 Siddhartha Complex, Teendhara, Kathmandu
📞 Call/WhatsApp: +977-9709120931
📧 [email protected]

Address

Siddhartha Complex, Kamaladi
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when LOVOL Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share