Tamang Group Suppliers-Chisapani

Tamang Group Suppliers-Chisapani “One Stop Solution for All Construction Needs”
घर बनाउने सम्पूर्ण सामान – Hardware, Color & More �

04/10/2026
04/10/2026

रु. ३,००० मा ५ वटा उपयोगी सामान!

Dashain–Tihar Special Combo Offer

🥤 Jug | ☕ Kettle | 🍾 Cola Bottle
🔌 Multiplug | 🔥 Hot Bag

घरका लागि दैनिक काम लाग्ने सामानहरू एउटै Combo मा रु. ३,००० मात्र!

Tamang Group Suppliers, Kathmandu–Chisapani
📞 +977 976-3426942

✨ उपयोगी सामान, सुपथ मूल्यमा!

🛕 विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना! 🙏✨भगवान विश्वकर्माको कृपाले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, सफलता र उत...
17/09/2026

🛕 विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना! 🙏✨

भगवान विश्वकर्माको कृपाले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, सफलता र उत्तरोत्तर प्रगति सधैं रहोस्। 🌸

Tamang Group Suppliers
📍 Chisapani, Kathmandu
📞 +977 980-2071940 | 977 980-8519010

#विश्वकर्मापूजा #शुभकामना

🛕 विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना! 🙏✨भगवान विश्वकर्माको कृपाले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, सफलता र उत...
17/09/2026

🛕 विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना! 🙏✨

भगवान विश्वकर्माको कृपाले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, सफलता र उत्तरोत्तर प्रगति सधैं रहोस्। 🌸

Tamang Group Suppliers
📍 Chisapani, Kathmandu
📞 +977 980-2071940 | 977 980-8519010

#विश्वकर्मापूजा #शुभकामना

11/09/2026

🏠 उधारोमा घर बनाउने सोचमा, साहुजीको दिमाग खाँदै एक युवक 😂

घर बनाउने सोच त बन्यो, अब चाहिने सामान कहाँबाट ल्याउने? 🤔

📍 Tamang Group Supplier, Chisapani

यहाँ घर बनाउन चाहिने सम्पूर्ण निर्माण सामग्री पाइन्छ। 🏠🔨

घर तपाईंको, निर्माण सामग्रीको जिम्मा हाम्रो! ❤️
📍 Tarkeshwor , chisapani
📞 9808519010

कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना! 🙏बुबा केवल एउटा सम्बन्ध होइन,उहाँ हाम्रो जीवनको साहस, भरोसा र प्...
11/09/2026

कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना! 🙏

बुबा केवल एउटा सम्बन्ध होइन,
उहाँ हाम्रो जीवनको साहस, भरोसा र प्रेरणाको आधार हुनुहुन्छ।

आफ्ना इच्छा र रहरहरूभन्दा सन्तानको भविष्यलाई प्राथमिकता दिँदै, हरेक परिस्थितिमा परिवारका लागि उभिने सम्पूर्ण बुबाहरूप्रति आजको दिन विशेष सम्मान र कृतज्ञता व्यक्त गरौँ।

यस पावन अवसरमा सबै बुबाहरूको जीवनमा सधैँ खुसी, शान्ति, सुस्वास्थ्य र दीर्घायु रहोस्।
उहाँको माया र आशीर्वाद सधैँ हाम्रो जीवनमा साथ रहिरहोस्।

💐 सम्पूर्ण बुबाहरूमा कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक मंगलमय शुभकामना! 🙏🌿


09/09/2026

🎨 Nerolac Paint खरिद गर्नुहोस्, सुन जित्ने मौका पाउनुहोस्! 🏆✨

अब रंगसँगै सुन जित्ने अवसर पनि!
Nerolac Paint खरिद गरी यस विशेष अवसरको फाइदा उठाउनुहोस्।

For more information !
Tamang Group Supplier, Chisapani
📞9808519010

Tamang Group Supplier — तपाईंको निर्माण सामग्रीको भरपर्दो साथी।

06/09/2026

घरका लागि बलियो र भरपर्दो धारा खोज्दै हुनुहुन्छ?

अब १२ वर्षको Warranty भएको IPM कम्पनीका गुणस्तरीय धाराहरू Tamang Group Supplier, Chisapani मा आइपुगेका छन्। ✨

घरको किचनदेखि बाथरुमसम्म सुहाउने विभिन्न आकर्षक Design र Affordable Price मा उपलब्ध। 🏠

💧 गुणस्तरीय
✨ आकर्षक Design
💰 उचित मूल्य
🛡️ १२ वर्षको Warranty

आफ्नो घरका लागि सही धारा रोज्नुहोस् — आजै Tamang Group Supplier मा आउनुहोस्।

📍 Tamang Group Supplier — Chisapani
📞 9808519010

#धारा

🎨 दशैं–तिहारको विशेष अफर अब अझै रंगीन बनाऔँ! 🏠✨घर, कार्यालय तथा सबै ठाउँलाई नयाँ रंग दिऔँ, Tamang Group Supplier, Chisap...
06/09/2026

🎨 दशैं–तिहारको विशेष अफर अब अझै रंगीन बनाऔँ! 🏠✨

घर, कार्यालय तथा सबै ठाउँलाई नयाँ रंग दिऔँ, Tamang Group Supplier, Chisapani बाट KNP Nerolac Paints खरिद गर्नुहोस् र आकर्षक उपहार जित्ने मौका पाउनुहोस्! 🎁🎉

🎁 Shop & Win – Lucky Draw
🏆 Weekly Prize
❄️ Refrigerator | 🍚 Rice Cooker | 🎁 अन्य आकर्षक उपहारहरू

📍 Chisapani, Tarkeshwor, Kathmandu
📞 9808519010 / 9802071940 (WhatsApp)

🌈 Tamang Group Supplier — Your Trust, Our Priority.

04/09/2026

बाथरुमका लागि आवश्यक सामग्री अब Tamang Group Suppliers – Chisapani मा! 🛁

घर बनाउँदै हुनुहुन्छ वा बाथरुमलाई नयाँ तथा आधुनिक रूप दिँदै हुनुहुन्छ? तपाईंलाई आवश्यक Sanitary & Bathroom सामग्रीहरू अब एउटै ठाउँमा उपलब्ध छन्।

🚽 कमोड
🚰 बेसिन तथा धारा
🛁 Bathroom Fittings तथा अन्य आवश्यक सामग्रीहरू

गुणस्तरीय सामग्री छनोट गर्नुहोस् र आफ्नो बाथरुमलाई बनाउनुहोस् सुन्दर, व्यवस्थित र आधुनिक।

Tamang Group Suppliers – Chisapani
तपाईंको घर निर्माण तथा Bathroom सामग्रीको भरपर्दो गन्तव्य।

📍 स्थान: तारकेश्वर, चिसापानी
📞 सम्पर्क: 9808519010

Address

Chisapani, Tarkeshower-6
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when Tamang Group Suppliers-Chisapani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category